जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन यस्तो गीत

नमराज भट्ट काठमाडौं, ०९ पौष २०७७ (यो समाचार हाम्रो पडकास्टमा पनि सुन्न सकिन्छ) सुनसरी रामदेवी नगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षिय दीपिका डाँगीलाई २ महिना अगाडि दाहीने शरीर बाङ्गो भएर बेहोस भईन । उपचारको लागि नजिकै विराटनगर जानुभयो। विराटनगर नोबेल अस्पतालमा पुगेपछि उहाँलाई डाक्टरले MRI गर्न लगाउनुभयो। । MRI को रिपोर्ट आएपछि ब्रेन ट्युमर … Continue reading जब ब्रेनको ट्युमर निकाल्दा निकाल्दै बिरामीले गाइन यस्तो गीत