सावधान ! यस्ता लक्षण देखिए मस्तिष्कघात हुन सक्छ

काठमाडौंका ५५ वर्षीय सुशील पन्त (नाम परिवर्तन) को एक्कासी देब्रेपट्टिको हातखुट्टा चलेन । मुख बाङ्गो भएर बोली पनि लरबरिन थाल्यो । एमआरआई गरेर हेर्दा उनको दिमागको ठुलो नसा बन्द भएको थियो । उनी बाँसबारीस्थित न्यूरो अस्पतालमा पुगेको ८० मिनेटमा ‘न्यूरो इन्टरभेन्सन’ प्रविधिबाट उपचार गरेपछि पूर्ववत् अवस्थामा फर्किए । हात, खुट्टा, मुख बाङ्गो भएर लरबराएको बोली … Continue reading सावधान ! यस्ता लक्षण देखिए मस्तिष्कघात हुन सक्छ