काठमाडौं, १३ चैत २०७८
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औं बार्षिक साधारण सभाको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवालले वीपी स्मृति अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई सम्मान गरेका छन् ।
सम्मानित हुनेहरुमा अस्पतालका मेडिकल डाइरेक्टर डा. धनवहादुर राना मगरका अनुसार बर्ष कर्मचारीको रुपमा बरिष्ठ स्वास्थ्य सहायक सीता केसी, नर्सिङ प्रशिक्षक प्रकृति भण्डारी, लेक्चरर सागरमणि भण्डारी सम्मानित भएका छन् ।
यस्तै चिकित्सकहरु लामो समय काम गरेको भन्दै डा. मोदनाथ मरहठ्ठा, कोभिड फोकल पर्सन डा. निरज बम, डा. सुनिलसिंह थापा, डा. तोयाराज भट्ट र डा. समाज गौतम अर्थोपेडिक सर्जन, कोभिड आईसीयू, ऐनेस्थेसिया ओटी, कोभिड प्यासेन्ट टेककेयर बरिष्ठ प्रशासकीय अधिकृत मधु मिश्र, लगायत संगिता, प्रविण, नारायण, मिनु, सोनु समेत सम्मानित भएका छन् ।
यस्तैगरी अस्पताललाई नजिकबाट सहयोग गरिरहेको भन्दै राजेन्द्र पाण्डेलाई समेत सम्मान गरिएको छ ।