आज मिति : २०८२ जेष्ठ २४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

दराज विक्रेता सहयात्री’ कार्यक्रमको घोषणा, कोरोना बाट उठ्न ५५ लाख आर्थिक सहायता #Covid19

HNN Staff by HNN Staff
April 30, 2020
in News
A A
0
दराज विक्रेता सहयात्री’ कार्यक्रमको घोषणा, कोरोना बाट उठ्न ५५ लाख आर्थिक सहायता #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

१८ वैशाख, काठमाडौं ।

अनलाइन बजार दराजले दराज विक्रेता सहयात्री कार्यक्रम सुरू गरेको छ । नेपालमा कोरोनाभाइरसको प्रकोपले अर्थतन्त्रलाई पुर्याएको कुल क्षतिको पूर्ण अनुमान अहिले गर्न नसकिए पनि यसले साना तथा मध्यम उद्यम (एसएमई) क्षेत्रलाई धेरै ठूलो क्षति र्पुयाएको कुरा स्पष्ट छ ।

अर्थ व्यवस्थालाई पुनःजीवन दिन र महामारीको प्रभावलाई कम गर्न एसएमई क्षेत्रलाई पुनर्जीवीत गर्नु महत्वपूर्ण छ । यस प्रयासमा योगदान र्पुयाउन, देशको अग्रणी अनलाइन बजार दराजले दराज विक्रेता सहयात्री कार्यक्रम सुरू गरेको जनाएको छ ।

यस कार्यक्रम मार्फत दराजले देशभरिका व्यवसायीहरूलाई आफ्नो ‘डिजिटल प्ल्याट्फर्म’ मार्फत व्यवसाय विस्तार तथा सञ्चालन गर्न आमन्त्रित गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत स्थानिय रुपमा कूल ५५ लाख आर्थीक सहायता समावेश छ ।

कार्यक्रमअन्तर्गत दाराजले साना र मध्यम उद्यमहरूलाई २०२० को मे र जून महिनाका लागी कुनै पनि बजार शुल्क नलिने र कम समयमै दराजमा अनलाइन पसल स्थापना गरिदिने आश्वासन दिएको छ । यसका साथै बिक्रेताहरुलाई आफ्नो अनलाइन व्यवसायबाट पूर्ण लाभ उठाउन दराज यूनिभर्सिटीमार्फत ई–कमर्स सञ्चालन सम्बन्धित शिक्षा तथा तालिम निस्शुल्क   दिइनेछ ।

यति मात्र नभई बिक्रेताहरुलाई दराजमा अनलाइन पसल स्थापना तथा सञ्चालनमा सहयोग पुर्याउन आफ्नो अनुभवी स्टाफ तथा विज्ञहरुको साथ पनि दिइनेछ । दराजले एसएमई क्षेत्रलाई पुनर्जीवीत गर्ने उद्देश्यकासाथ आफू कार्यरत सबै देशहरूमा यस कार्यक्रम लागू गरेको छ र करीब आधा मिलियन डलरको अनुदान उपलब्ध गराउँदै छ ।

यस कार्यक्रम भित्र रहेका अन्य विशेषताहरु
-३० जून, २०२० सम्म सबै दराज विक्रेताहरुलाई साप्ताहिक भुक्तानी
-सबै एसएमई विक्रेताको लागि दराज एपमा उच्च दृश्यता र प्रचार
-कार्यक्षमता सुधार गर्न विश्लेषणात्मक अनलाइन उपकरण निःशुल्क दिइने
-नयाँ विक्रेताहरूलाई अनलाइन पसल स्थापना तथा सञ्चालनमा पूर्ण सहयोग
सहयात्री कार्यक्रममार्फत हजारौं एसएमईहरुले ई–वाणिज्यमा बढेको उच्च गतिविधिको उपयोग गरी देशभरिका लाखौं दराज ग्राहक समक्ष पुगी व्यवसाय अघि बढाउन सक्ने दराजले बताएको छ । दराजले व्यवसायलाई अनलाइन लान चाहाने सबै विक्रेताहरुलाई दराजलाई सम्पर्क गर्न वा दराज विक्रेता वेबसाइटमा गई दर्ता गर्न प्रोत्साहित गर्दै आएको छ ।

Tags: News
Nisarga hospital Dhangadhi
Previous Post

दार्चुला नाकामा भएका नेपाली एक महिनापछि आज भित्रिदै #Covid19

Next Post

बिश्वमा कोरोना सन्क्रमितको संख्या ३३ लाख नाघ्यो,१० लाख निको भइ घर फर्किए #Covid19

Related articles

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग अस्पतालमा ओठ तथा तालु सम्बन्धी निःशुल्क उपचार
News

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग अस्पतालमा ओठ तथा तालु सम्बन्धी निःशुल्क उपचार

9 minutes ago
776
Monsoon and lightning safety advisory illustration
English

🌧️ Monsoon and Lightning Safety Advisory: Be Prepared, Stay Safe

22 hours ago
779
नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित
News

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. सुवेदी र महासचिवमा डा. न्यौपाने निर्वाचित

1 day ago
813
हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
News

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

3 days ago
785
कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

3 days ago
818
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

5 days ago
817
Next Post
उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#Covid19

बिश्वमा कोरोना सन्क्रमितको संख्या ३३ लाख नाघ्यो,१० लाख निको भइ घर फर्किए #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,058)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In