वीरगञ्ज २५ श्रावण २०७७
पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये १५ जना महिला छन् भने पुरुषहरु ५० जना रहेका छन्।
हिजो निधन भएका २ महिला मा पनि कोरोनाको पुष्टि भएको छ।