Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

वीर अस्पतालमा दन्त र प्याथोलोजी सेवा बिस्तार #Birhospital

Nam Raj Bhatta by Nam Raj Bhatta
October 24, 2022
in News
Reading Time: 2 mins read
A A
0
वीर अस्पतालमा दन्त र प्याथोलोजी सेवा बिस्तार #Birhospital
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ७ कार्तिक २०७९

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा दन्त सेवा र प्याथोलोजी सेवा बिस्तार भएकाे छ ।

अस्पतालको दन्त विभाग सानाे र साघुराे काेठामा सुरु भएको थियो र अहिले सेवा फराकिलो स्थानमा सेवा सुरु भए सँगै गरिब तथा विपन्न नागरिकहरुकाे पहुँचमा वीरकाे दन्त सेवा पुग्ने भएको छ ।

दन्त विभाग प्रमुख डा. शैली प्रधानले पेइङ मेडिकल वार्ड संचालन भएको स्थानमा १७ वेड राखेर दन्त सेवा सुरु गरिएकाे थियाे। धेरै अगाडीको याेजना र चाहना पुरा भएकाे पनि बताइन् ।

Dental Department team
Dental Department team

डा. प्रधानले भनिन् वीरकाे दन्त विभाग सानाे भएकाले सिमित वेडबाट मात्रै सेवा दिन सकिएकाे थियाे अब केही सहज भएकाेछ तर, याे पुर्ण भने हैन । उनले सर्जिकल भवनकाे एक तला दन्त सेवाका लागि उपलब्ध गराएकाे खण्डमा अन्तरार्ष्ट्रिय स्तरकाे सेवा दिन सकिने पनि बताइन्।

वीर अस्पतालमा दाँत दुखेकाे मात्रै सामान्य उपचार सेवा लिन पनि डेढ बर्ष पर्खनु पर्ने अत्यन्तै दु:ख लाग्दो अवस्था थियाे । हाल सेवा बिस्तार पछि ४८ वेड पुगेकाे छ । अब यी समस्याहरु तत्काल समाधान गर्न सकिने पनि डा. प्रधानले बताइन्।

FB IMG 1666584014061 FB IMG 1666583996041

दन्त सेवा बिस्तार सँगै प्याथाेलाेजी विभाग अन्तर्गत फ्लोसाइटोमेट्री र आइ. एच. सी सेवाको‌ स्वास्थ्य सचिब डा. रोसन पोखरेलले उद्घाटन गरेको हो।‌

काेभिड -१९ युनिफाइड केन्द्रीय अस्पतालका कार्यकारी निर्देशक डा. भुपेन्द्र कुमार बस्नेतले अब दन्त सेवा सबै नागरिकको पहुँचमा सहज हुने बताए । विगतमा भाेगेकाे दु:ख अब नदाेहाेरिने पनि डा. बस्नेतले बताए ।

डा. बस्नेतले नर्सिङ स्टाफ कम भएकाले सेवा प्रवाहमा केही असहज अवस्था जारी रहेकाे सुनाए । जनशक्तिको उचित व्यवस्थापन नभएपनि आम नागरिकलाइ सहज र गुणस्तरीय सेवा प्रवाह गर्न सधै अग्रसर भएकाे बताए ।

FB IMG 1666583976133

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. राेशन पाेखरेलले सबै खाले स्वास्थ्य उपचार वीरमा हुन्छ भन्ने बनाएकोमा सबैलाई धन्यवाद तथा शुभकामना दिनुभयो । उनले थपे वीरमा नभएकाे सेवा अन्त सम्भावना पनि हुदैन । सचिवले बिरामीको अवस्था हेरेर त्यही अनुसारकाे सेवा दिन पनि अनुराेध गरे । देशका अति दुर्गम स्थानबाट सेवा लिन बिरामी आउने भएकाले उनिहरुकाे आर्थिक र सामाजिक पाटाेलाइ ध्यान दिन अनुराेध गरे ।

Pathology services

प्याथोलोजी विभाग प्रमुख सह प्राध्यापक डा. प्रतिभा बिष्टले यो सेवा विशेष गरी क्यान्सर रोग पत्ता लगाउनको परीक्षण हुने बताईन। यसको परीक्षणको लागि भारत पठाउने गरेकोमा हाल वीर अस्पतालबाट परीक्षण गरिने पनि उहाँले बताइन्। यसमा ब्लड क्यान्सर सम्बन्धी परीक्षण पनि गरिने हुन्छ।

अस्पतालका जनस्वास्थ्य निरीक्षक अधिकृत राज कुमार तिवारीले रक्त क्यान्सर पत्ता लगाउने परिक्षण, भविष्यमा टिस्यु क्यान्सर पत्ता लगाउने सम्मको परिक्षण गर्न सकिने बताए। परीक्षण गर्न बिदेश जाने धनराशि वाट जोगाउन पनि सकिने तिवारीले बताए।

Tags: #government of Nepal#Health and population ministryBir HospitalCorona Virus #Covid19Dr. Bhupendra Kumar basnetDr. Pratibha bistDr. Sail pradhanDr.Roshan pokharelRaj Kumar Tiwari
SummarizeShare235ScanTweet147

Related articles

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

by Nam Raj Bhatta
June 9, 2026
0

विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु,...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

by Nam Raj Bhatta
June 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने अनिवार्य शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको पहलमा उक्त बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको हो।...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    799 shares
    Share 320 Tweet 200
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    684 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै
  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.