आज मिति : २०८२ जेष्ठ ४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना #BrainTumor

Nam Raj Bhatta by Nam Raj Bhatta
June 9, 2023
in News
A A
0
वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना #BrainTumor
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २६ जेठ २०८०

वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको छ। ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यका साथ वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको हो।

नेपालमा ब्रेन ट्युमरको उपचारका लागि एउटा निश्चित सेन्टर नभएको वीर अस्पतालका न्यूरो सर्जरी विभागीय प्रमुख प्राडा. राजिव झाले बताए। यो केन्द्रको स्थापनापछि ब्रेन ट्युमर भएका बिरामीले एकै ठाउँमा सहज, छिटो र प्रभावकारी उपचार पाउने डा. झाले बताए।Dr. Rajiv jha 2 scaled

डा. झाका अनुसार छिटो र प्रभावकारी सेवाका लागि ब्रेन ट्युमरको लक्षण भएका बिरामीको तुरुन्तै स्वास्थ्य परीक्षण गरी एकै ठाउँमा औषधि उपचार तथा शल्यक्रिया गर्न ब्रेन ट्युमर उपचार केन्द्रको आवश्यकता महसुस हुँदै आएको थियो।

ब्रेन ट्युमरको लक्षण भएका बिरामीको तुरुन्तै सिटी स्क्यान तथा एमआरई लगायत विधिबाट स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। तर वीर अस्पतालमै स्वास्थ्य परीक्षण तथा शल्यक्रियाका लागि बिरामीले लामो समय कुर्नुपर्ने बाध्यता छ। यो केन्द्रको स्थापनापछि बिरामीको यो समस्या समाधान हुँदै जाने डा. झाको अपेक्षा छ। केन्द्रको स्थापनापछि नेपालमा ब्रेन ट्युमरका बिरामीको तथ्यांक एकीकृत रुपमा राख्ने उनले बताए।20230608 141834 scaled

एउटै केन्द्रमा बिरामीले प्रभावकारी सेवा पाएको खण्डमा भौतारिनुपर्ने बाध्यतामा कमी हुने हाम्रो विश्वास रहेको डा. झाले बताए।

केन्द्र स्थापना भएको अवसरमा वीर अस्पतालमा एक साताभर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गरिने भएको छ। भोलि (शुक्रबार) देखि अर्को शुक्रबारसम्म ब्रेन ट्युमर भएका बिरामीले निःशुल्क शल्यक्रियाको सुविधा लिन सक्ने डा. झाले बताए। डा. झाका अनुसार हाल वीर अस्पतालमा ब्रेन ट्यमुर भएका बिरामी दैनिक ५ देखि ८ जनासम्म आउने गरेका छन्।

अधिकांश बिरामी ट्युमर ठूलो भइसकेपछि मात्र उपचारका लागि पुग्ने गरेका छन्। रोग जटिल भएपछि बिरामीलाई बचाउन असम्भव जस्तै हुने डा. झाले बताए।

उनले भने, ‘विकसित मुलुकमा ट्युमर सानो हुँदा नै अधिकांश बिरामीको ट्युमर हो वा होइन भनेर पत्ता लागिसकेको हुन्छ। तर वीर अस्पतालमा भने ट्युमर ठूलो भएपछि मात्र अधिकांश बिरामी आउने गरेका छन्।’

Tags: #government of Nepal#Health and population ministryBir HospitalCorona Virus #Covid19National Brain tumorProf Dr Rajiv Jha
Nisarga hospital Dhangadhi
Previous Post

डा. सिद्धार्थ यादवलाई २ करोड ६० लाखको एएससीओ करियर डेभलपमेन्ट पुरस्कार

Next Post

पिउने पानी र सरसफाईमा ध्यान दिन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

Related articles

आठ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो नेपाल जनस्वास्थ्य सम्मेलन
News

आठ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो नेपाल जनस्वास्थ्य सम्मेलन

9 hours ago
781
आधारभूत अस्पताल सञ्चालन मापदण्डमा दन्त चिकित्सकको माग नसमेटिएको भन्दै एशोसिएशनले देशभरको सेवा ठप्प पार्ने चेतावनी
News

आधारभूत अस्पताल सञ्चालन मापदण्डमा दन्त चिकित्सकको माग नसमेटिएको भन्दै एशोसिएशनले देशभरको सेवा ठप्प पार्ने चेतावनी

9 hours ago
786
स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड
News

स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड

13 hours ago
780
निजामती अस्पतालमा कर्मचारीलाई सन्ध्याकालीन बेलुकी ४ बजेदेखि ८ बजेसम्म सेवा दिइने
News

निजामती अस्पतालमा कर्मचारीलाई सन्ध्याकालीन बेलुकी ४ बजेदेखि ८ बजेसम्म सेवा दिइने

19 hours ago
797
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीहरुलाई औषधी सहयोग
News

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीहरुलाई औषधी सहयोग

2 days ago
784
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता
News

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता

4 days ago
973
Next Post
Health ministry

पिउने पानी र सरसफाईमा ध्यान दिन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,021)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...