काठमाडौं, १० फागुन २०७७
वीर अस्पतालले पाचौँ तहका लागि ९ जना फार्मेसी सहायक कर्मचारीको माग विज्ञापन आह्वान गरेको छ।
अस्पतालले उक्त कर्मचारी मासिक ज्यालदारीका लागि लिन लागेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपसचिव दीपक घिमिरेले प्रेस विज्ञप्ति मार्फत जनाएको छ।
जुन विज्ञापन आह्वान गरिएको एक हप्ताभित्र दर्खास्त आह्वान गरिसक्नुपर्ने छ।
प्रेस विज्ञप्ति
Comments 1