Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

वीर र ट्रमा छानविन समिति लाई स्वास्थ्य मन्त्रालयको ताकेता

Nam Raj Bhatta by Nam Raj Bhatta
May 4, 2021
in News
Reading Time: 1 min read
A A
0
Bir hospital

Bir hospital

598
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २१ वैशाख २०७८

वीर अस्पताल स्वास्थ्य कर्मचारी संघले २०७७/११/३ मा वीर अस्पताल तथा ट्रमा सेन्टरमा कर्मचारी भर्ना , उपकरण खरिद, उपकरण मर्मत , समायोजन हुन नक्कलि बिरामी भएको मेडिकल बोर्ड सिफारिश बनाएको,आफुनिकट संग कोटेशनमा सामान खरिदमा अनियमितता भएको, दुवाकोट परियोजना र सर्जिकल भवन सन्चालनमा बाधा खडा गरेको र आफु निमित्त भिसि हुदा न्याम्समा लिफ्ट जडान गर्दा अनियमितता गरेकाले रेक्टर डा. सुवोध अधिकारीको सम्पत्ति छानविन गर्ने र सर्तकता केन्द्रको छानविन प्रतिवेदन अनुसार दोषि लाई कारवाई र छानविन गरि पाउ भनि प्रधानमन्त्री कार्यालय, अक्तियार ,सर्तकता र स्वास्थ्य मन्त्रालयमा उजुरी दिएको थियो ।

सो उजुरी माथि प्रधानमन्त्री कार्यालयले २०७७/११/०५ मा स्वास्थ्य मन्त्रालय लाई सो समन्धमा छानविन गर्ने निर्देशन दिएपछी स्वास्थ्य मन्त्रालयले २०७७/११/१३गते १५ दिन भित्र छानविन गरी प्रतिवेदन दिने गरी मन्त्रालयको प्रमुख जनस्वास्थ्य प्रशासक श्री रिता भण्डारी जोशी संयोजक रहेको समिति गठन गरेको थियो।

समितिले हाल सम्म छानविन प्रतिवेदन नबुझाए पछि कर्मचारी युनियनले यही १६ गते पुन प्रधानमन्त्री कार्यालय,अक्तियार, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति , सतर्कता ,स्वास्थ्यमन्त्री ,स्वास्थ्य सचिव लगायतमा पुन उजुरी दिदै छानविन प्रतिवेदन बुझाउन नक्कलि मेडिकल बोर्ड सिफारिश छानविन गर्न माग गरेकोमा स्वास्थ्य मन्त्रालयले यही २०७८/०१/१४ मा छानविन समितिलाई तिन दिन भित्र प्रतिवेदन बुझाउन ताकेता पत्र काटेको छ ।

समितिका एक सदस्यले भने छानबीनको आवश्यक कागजात वीर अस्पताल खरिद एकाई र ट्रमा खरिद र डा. अधिकारीले उपलब्ध नगराएकाले प्रतिवेदन तयार गर्ने नसकेको बताउछन ।
उनका अनुसार वीर र ट्रमा खरिद एकाईले आफ्नो अनियमितता पर्दाफास हुने भएकाले आबश्यक कागजपत्र नदिएको उनि बताउछन ।

कर्मचारीले कोभिड भत्ता नदिएको, सेवा बिस्तार भत्ता ,औषधि खरिद खर्च, शैक्षिक भत्ता, कोरना बिमा नदिएको अस्थायी करार ,ज्यालादारी कर्मचारी लाई तिन तिन महिना सम्म तलव नदिएको कोभिड भत्ता नदिएको तर कमिसनको ब्यापारी लाई भने भटाभट रकम निकासा गरेको छ।

गत बर्ष कोभिड कर्मचारी होटलमा राख्दा खरिद प्रमुख र कोभिडको समयमा डा. अधिकारीले भष्ट्राचार गरेको हुँदा छानविन गर्ने माग गर्दै हाल समयमै तलव भत्ता, कोभिड भत्ता ,कर्मचारी बिमा ,आबश्यक स्वास्थ्य सुरक्षा सामाग्री ,कर्मचारी विरामी हुँदा उपचार र बेडको ब्यावस्था तत्काल उपलब्ध गराउन माग गरेका छन ।

डा. अधिकारीले आफ्नो भष्ट्राचारको बिरोध गर्ने लाई धम्काउने र सरूवा गर्दिन्छु भन्दै अस्पतालमा आतँक सिर्जना गरेका छन।

Tags: #Health and population ministryBir HospitalCorona Virus #Covid19National Trama center
SummarizeShare246ScanTweet147

Related articles

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त

by Nam Raj Bhatta
July 8, 2026
0

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्राडा. देवेन्द्र खत्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले प्राडा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । नवनियुक्त उपाध्यक्ष...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

सरकारका १०० दिन: स्वास्थ्य क्षेत्रका २२ उपलब्धि

by Nam Raj Bhatta
July 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो कार्यकालको १०० दिनमा स्वास्थ्य सेवा सुधार, सुशासन, डिजिटल प्रणाली विस्तार, स्वास्थ्य बीमा व्यवस्थापन, अस्पताल सेवा सुदृढीकरण तथा औषधि व्यवस्थापन लगायतका क्षेत्रमा भएका...

जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

by Nam Raj Bhatta
July 4, 2026
0

नेपालमा उच्च शिक्षाको इतिहासमा नयाँ अध्याय थपिएको छ। विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ अन्तर्गत सञ्चालित खुला तथा प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रधानमन्त्री तथा विश्वविद्यालयका...

बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

by Nam Raj Bhatta
July 2, 2026
0

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन्। सरकारले डा. सिंहलाई अध्यक्ष चयन गरेको छ। डा. सिंहले नियुक्त...

Please login to join discussion
Dengue Awareness Public Health Office Bhaktapur

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    827 shares
    Share 331 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    692 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    688 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त
  • सरकारका १०० दिन: स्वास्थ्य क्षेत्रका २२ उपलब्धि
  • जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त
  • बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
  • बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.