चितवन, २० असोज २०८०
नेपाल नेत्रज्योति संघ अन्तर्गतको भरतपुर आँखा अस्पतालले कर्मचारी तथा स्वास्थ्यकर्मी माग गरेको छ ।
अस्पतालले सूचना प्रकाशित गर्दै प्रशासनिक अधिकृत १० औँ तहको १ जना, नेत्र सहायक ३ जना (आठौँ तह) , काउन्सिलर १ र अप्टिकल डिस्पेन्सर ३ जना गरी कुल ६ जनाका लागि दरखास्त माग गरेको छ ।
योग्यता पुगेका इच्छुकले असोज २४ भित्र आवेदन दिन सक्नेछन्। यस्तो छ सूचना हेरौं