Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि

Nam Raj Bhatta by Nam Raj Bhatta
May 19, 2025
in News
A A
0
भक्तपुर अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा, १२१ वर्षपछि ऐतिहासिक उपलब्धि
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भक्तपुर, ०४ जेठ २०८२

भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ। १२१ वर्षको इतिहास बोकेको भक्तपुर अस्पतालले आइताबारबाट थप नयाँ परिचय पाएको छ । अस्पतालमा सिटी स्क्यान सेवा औपचारिक रूपमा सुरु भएपछि भक्तपुर अस्पतालको परिचयमा नयाँ आयाम थपिएको हो ।

आयोजित एक विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले १२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनको उद्घाटन गर्दै “भक्तपुर अस्पताल देशकै पुरानो र सम्भावनायुक्त अस्पताल हो। तर विगतमा उपेक्षित भयो। अहिले भने हामीले आधुनिक सेवा विस्तारको दिशामा ऐतिहासिक कदम चाल्यौं। अब भक्तपुरमै अत्याधुनिक सिटी स्क्यान सेवा उपलब्ध छ। यो आम नागरिकका लागि ठूलो राहत हो।”

बागमती प्रदेश सभा सदस्य सुरेश श्रेठले भक्तपुरमा स्वास्थ्य क्षेत्रमा माया गर्ने सबै राजनीतिक दलहरु भएकाले भक्तपुर स्वास्थ्य क्षेत्रको हव बनाउन लाग्नुपर्ने बताउनुभयो । श्रेष्ठले सचिव मन्त्री सबै भक्तपुरकै भएकाले पनि यो अवसर नचुकाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रदेशसभा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता, अस्पतालका चिकित्सक तथा कर्मचारीहरू र भक्तपुर नगरपालिकाको सरकारत्मक भूमिकाले अस्पताल सबल र सक्षम बन्दै गएको बताउनुभयो ।

डा. गौतमले देशको दोस्रो पुरानो अस्पतालमा अत्याधुनिक प्रविधियुक्त सेवा सुरु भएसँगै अब भक्तपुरबासीलाई सिटी स्क्यानका लागि काठमाडौं, ललितपुर वा अन्य टाढाका अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । डा. गौतमले भनिन, “सिटी स्क्यान मेसिन दिने कम्पनीसँग यस्तो सम्झौता भएको छ, जसअनुसार १० वर्षसम्म मेशिन सञ्चालनमा कुनै समस्या आएमा तत्काल मर्मत हुनेछ। आवश्यक उपकरण र जनशक्ति समेत सरकारले व्यवस्थापन गरिसकेको छ।”

बागमती प्रदेश पूर्वमुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले आफू जन्मीएको अस्पताल भएकाले पनि यसको विकासमा सदैव साथ दिने भन्दै आफ्नो साल नालको सम्बन्ध यही अस्पतालमा रहेको चार्चा गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ वडा अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका सदस्य रविन्द्र ज्याख्वले जनताको सेवा गर्ने थलो राम्रो हुनुपर्ने बताउँदै विगतमा भक्तपुर अस्पताल कस्तो थियो भन्ने कुरा स्मरण गर्नुभयो । उहाँले भक्तपुर नगरपालिकाले पनि सकारात्क भूमिका खेलेको बताउँदै भक्तपुर अस्पतालालई राम्रो बनाउन नगरपालिका सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र प्रसाद भट्टले सेवा सुरु भएपछि भक्तपुरका बिरामीहरूलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो। डा. भट्टले “अब सिटी स्क्यानका लागि बिरामीले राजधानी धाउनु पर्ने छैन। यही अस्पतालमा सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध हुनेछ।” भक्तपुर अस्पतालमा सुरु भएको यो सेवा स्वास्थ्य सेवा विस्तार र पहुँच सुधारतर्फको ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ।

Tags: #government of NepalBhaktapur hospitalDr. Surendra Bhatta
Nisarga hospital Dhangadhi
Previous Post

डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल

Next Post

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

Related articles

Health ministry
News

सरकारले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन माग्यो

9 hours ago
790
फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण
News

फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण

10 hours ago
832
जलनमा परेको विदेशी बिरामीहरुकोे उपचार गर्ने रोजाई बन्दै सुषमा कोईराला मेमोरियल अस्पताल
News

जलनमा परेको विदेशी बिरामीहरुकोे उपचार गर्ने रोजाई बन्दै सुषमा कोईराला मेमोरियल अस्पताल

19 hours ago
920
सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेती अस्पतालमा निसन्तान उपचार क्लिनिकको उद्घाटन
News

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक सेती अस्पतालमा निसन्तान उपचार क्लिनिकको उद्घाटन

1 day ago
793
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता
News

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता

2 days ago
790
युवा डाक्टर केशवको नेतृत्वमा जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा देशभरमै तेस्रो
News

अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशब शकुसल भेटिए

3 days ago
1.4k
Next Post
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,080)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.