Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

भक्तपुर क्यान्सर अस्पतालले उत्कृष्ट सेवा दिदै

Nam Raj Bhatta by Nam Raj Bhatta
February 4, 2025
in News
A A
0
भक्तपुर क्यान्सर अस्पतालले उत्कृष्ट सेवा दिदै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २२ माघ २०८१

भक्तपुर क्यान्सर अस्पतालले पछिल्लो समय दिएको स्वास्थ्य सेवाबाट बिरामीहरु प्रभावित भएका छन् । पहिले पहिले केमो र रेडियोथेरापीका लागि चार महिनाभन्दा बढी समय सम्म ओआलो कुर्नुपरेको अवस्था थियो। पछिल्लो समय भक्तपुर क्यान्सर अस्पतालले १० दिनमै केमोथेरापी र रेडियोथेरापीको लागि पालो आउने गरेको अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले बताए।

अस्पतालमा पहिले पालो कुर्नुपर्ने भएर निजि अस्पतालमा जान बाध्य थिए तर अहिले क्यान्सर अस्पतालमा जुनसुकै उपचारपनि छिटो छरितो हुने गरेको डा.चालिसेले बताए।

डा. चालिसेका अनुसार बिरामीलाई समयमा बेड पाउन कठिन,  केमोथेरापी या रेडियोथेरापी गर्नको लागि महिनौँसम्म पालो कुरेर बस्नुपर्ने, अस्पतालको फार्मेसीमा एकाध प्रकारका मात्र औषधी पाउने हुन्थ्यो । शैया उपलब्ध हुने देखि लिएर, केमोथेरापी, रेडियोथेरापी तथा शल्यक्रिया लगायतको लागि अब समय कुरिरहनुपर्दैन । अस्पतालमा सिनिएर चिकित्सकलाई भेटाउन पनि सहजै सकिन्छ ।

केही महिनाअघि सम्म भक्तपुर क्यान्सर अस्पतालको फार्मेसी प्रायः रित्तो हुने गर्दथ्यो । चिकित्सकले प्रेस्किप्सन गरेका औषधी खरिद गर्न अस्पताल बाहिरका फार्मेसीमा जानुपर्ने बाध्यता थियो । स्वास्थ्य बीमाका औषधी समेत पाइदैनथियो । तर पछिल्लो समय अस्पतालमा फार्मेसीमात्र होइन, अस्पतालको व्यवस्थापकीय पक्ष, अस्पतालले दिने सेवा सुविधा समेत चुस्त हुँदै गएको छ । क्यान्सरका बिरामीका लागि शल्यक्रिया, केमोथेरापी तथा रेडियोथेरापीका लागि समेत बढीमा १५ दिनमा पालो आउने गरेको छ । पहिले–पहिले केमो र रेडियोको लागि तीनमहिनाभन्दा बढी समय पालो कुर्नुपर्दथ्यो । Dr. Ujjawal chalis

निर्देशक डा. चालिसेले अस्पतालमा बिरामीले राहत महसुस गरिरहेको बताए । उनले अब उपचारको लागि निजी अस्पताल धाउनुपर्ने बाध्यता हटेको बताए ।
डा.चालिसेले अस्पतालको फार्मेसीमा ९० प्रतिशत औषधी पाउने गरेको जानकारी दिए ।  नेपालमा दर्ता नभएका औषधी मात्र नपाउने गरेको उनको भनाई छ ।
नेपाल नल्याएका औषधीबाहेक अन्य सबै औषधी फार्मेसीमा पाउने गरेको उनको भनाई छ । निर्देशक डा. चालिसेले यसबाहेक अस्पतालमा दुईवटा शल्यक्रिया कक्षलाई बढाएर पाँचवटा पुर्याएको बताए । अब शल्यक्रियाका लागि समय लाग्दैन, डा.चालिसेले भने ,“तत्काल शल्यक्रिया गर्न पाउँदा बिरामीले ठूलो राहत हुनेछ ।”
डा. चालिसेले अस्पतालले विस्तारित सेवालाई समेत प्रभावकारी बनाएको जानकारी दिए । उनले विराटनगरको कोशी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा केमोथेरापीको उपचार सुरु भइसकेको जानकारी दिदै समय समयमा अस्पतालबाट विशेषज्ञ टोली गएर क्यान्सर रोगको उपचार गर्ने गरेको बताए ।
यसैबीच आज विश्व क्यान्सर नेपालमा विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउन लागिएको छ।

Tags: Bhaktapur Cancer HospitalDr.Ujjwal Chalise
Nisarga hospital Dhangadhi
Previous Post

बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक सेवा दिँदै

Next Post

निजामती कर्मचारी युनियन अन्तर्गत स्वास्थ्यको विभागीय कार्यसमितिको अध्यक्षमा केसी

Related articles

भक्तपुर जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा
News

भक्तपुर जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा

1 hour ago
789
नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित
News

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित

5 hours ago
785
कर्णालीमा स्वास्थ्यका संरचना खारेज गर्ने प्रस्ताव
News

कर्णालीमा स्वास्थ्यका संरचना खारेज गर्ने प्रस्ताव

6 hours ago
834
महाकाली प्रादेशिक अस्पताललाई माछापुछ्रे बैंकद्धारा वाटर चिलर हस्तान्तरण
News

महाकाली प्रादेशिक अस्पताललाई माछापुछ्रे बैंकद्धारा वाटर चिलर हस्तान्तरण

13 hours ago
784
सिन्धुपाल्चोकलाई पूर्ण खोप घोषणा तथा दिगोपना घोषणा
News

सिन्धुपाल्चोकलाई पूर्ण खोप घोषणा तथा दिगोपना घोषणा

1 day ago
867
लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्ट अस्पताल बनाइने
News

लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्ट अस्पताल बनाइने

1 day ago
784
Next Post
निजामती कर्मचारी युनियन अन्तर्गत स्वास्थ्यको विभागीय कार्यसमितिको अध्यक्षमा केसी

निजामती कर्मचारी युनियन अन्तर्गत स्वास्थ्यको विभागीय कार्यसमितिको अध्यक्षमा केसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,131)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...