Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बानेश्वरको वेष्ट डेन्टल केयर इम्प्लान्ट सेन्टरले महादेवस्थानबाट पनि सेवा दिदै

Nam Raj Bhatta by Nam Raj Bhatta
March 14, 2022
in News
Reading Time: 1 min read
A A
0
बानेश्वरको वेष्ट डेन्टल केयर इम्प्लान्ट सेन्टरले महादेवस्थानबाट पनि सेवा दिदै
593
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ३० फागुन २०७८

काठमाडाैंको नयाँ बानेश्वर मुख्य कार्यालयबाट दाँत सम्बन्धि सेवा दिँदै आएको वेष्ट डेन्टल केयर एण्ड इम्प्लान्ट सेन्टरले सोमबार काेटेश्वरको महादेवस्थान सहयोगीनगरमा पनि सेवा प्रारम्भ गरेकाे छ।

सोमबार महादेवस्थानको सहयोगीनगरमा अभ्या डेन्टल हाउसकाे उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगा उप्रेती ज्यूले रेबन काटेर सुरुवात गर्नुभएको हो।  कार्यक्रममा उप्रेतीले दन्त सम्बन्धि राम्रो उपचारका लागि डेन्टल टिमलाई शुभकामना व्यक्त गर्नुभयो।

Dr. Tulsi

उद्घाटन कार्यक्रममा कोटेश्वर-३२ का वडा सदस्य हिरा देबी पोखरेल, लोक दोहोरी गायक नविन पौडेल र क्षीतिज नाट्य प्रतिष्ठानका केन्द्रीय सदस्य कलाकार माधव सिटौलाको सहभागिता रहेको थियो।

त्यस्तैगरी नेपाल मेडिकल काउन्सिलका सदस्य डा. प्रेनित पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नवराज जोशी लगायतका डाक्टरहरुको पनि उपस्थिति रहेको थियो।

डेन्टलका निर्देशक डा. हरि प्रसाद ओलीले सर्वसाधारणमा पनि विस्तारै दाँत र मुखमा लाग्ने राेगप्रति सचेतना देखिएकाेले नै सरकारी सँगसँगै निजी क्षेत्रमा पनि दाँत तथा मुखकाे उपचार गर्ने अस्पतालहरूकाे विस्तार भइरहकाे उल्लेख गरे । दाँतकाे उपचारमा निजी क्षेत्रकाे उल्लेख्य भूमिका रहेकाे औल्याउँदै अभ्या डेन्टल हाउस मल्टिस्पेसियालिटी सेन्टरले गुणस्तरीय र ग्रामीण क्षेत्रमा पनि पुगेर आफ्नाे सेवा विस्तार गर्ने बताउनुभयो।

Dr. Hari scaled 1

नयाँ प्रविधि र अनुभवी तथा दक्ष डाक्टरहरूकाे सहकार्य गुणस्तरीय सेवा दिन हामी प्रतिवद्ध छाैं । जुन काम हामीहरू बानेश्वरबाट पनि गरिनै रहेका छाैं’ डा. ओलीले भने।

सेवा प्रारम्भ भएदेखि अभ्या डेन्टल हाउस मल्टिस्पेसियालिटी सेन्टरले एक महिना अर्थात चैत्र महिनाभरी दाँत तथा अनुहारकाे निशुल्क परीक्षण तथा अन्य उपचार सेवामा २० प्रतिशत छुटकाे व्यवस्था गरिएकाे निर्देशक डा. ओलीले जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक नविन पौडेलले स्वास्थ्य क्षेत्रमा दाँत को पहिलो प्राथमिकता रहेको भन्दै समयमै वरिष्ठ दन्त चिकित्सकको परामर्शबाट मात्र सेवा प्रदान गर्नुपर्ने बताए। उनले मेरो व्यक्तिगत र कलाकारिता क्षेत्रको तर्फबाट शुभकामना दिदै भने यस डेन्टल हाउसले गुणस्तर र सुलभ मुल्यमा दन्त स्वास्थ्य सम्बन्धीका समस्या समाधान गर्नेछ।

Dr. Hari oli

दन्त रोगको सम्पूर्ण उपचार गर्न मिल्ने अत्याधुनिक उपकरणजडित अस्पतालले विशेषगरी विपन्न, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई विषेश छुटकाे पनि व्यवस्था गरेकाे डेन्टलका प्रवन्ध निर्देशक डा. तुल्सि पौडेलले बताइन्।

डेन्टलले सातै दिन विहान ९ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिनेछ। साथै बिरामीले अस्पतालको फेसबुक पेजमार्फत, टेलिफोन सम्पर्क वा म्यासेजमार्फत सम्पर्क गरेर व्यक्तिले आफ्नो समस्या सुनाउन सकिने व्यवस्था भएको डा. पौडेलले जानकारी दिइन्।

डा. पौडेलले यस डेन्टल हाउसमा आउने गरिबी र असहायहरुको लागि विशेष छुटको पनि व्यवस्था रहेको बताइन्।

Tags: Abhya dental house and multispecility center sahayoginagarBest Dental care and implants centerCorona Virus #Covid19Dr. Tulsi paudelDr.Hari Prasad OliGanga upretyNabin paudel
SummarizeShare240ScanTweet147

Related articles

सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

by Nam Raj Bhatta
August 3, 2026
0

सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा राजीव कुमार शर्मालाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साउन...

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन

by Nam Raj Bhatta
July 31, 2026
0

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन प्राप्त भएको छ। अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन  भएसँगै अस्पतालमा क्यान्सर निदान तथा उपचार सेवाको गुणस्तर थप सुदृढ हुने अपेक्षा गरिएको छ। यो उच्चस्तरीय...

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

by Nam Raj Bhatta
July 31, 2026
0

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र जनमैत्री अस्पतालले सहकार्यमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ को तयारी पूरा भएको छ। नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि...

नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS): आवश्यकता, चुनौती र भावी मार्गचित्र

नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS): आवश्यकता, चुनौती र भावी मार्गचित्र

by Nam Raj Bhatta
July 31, 2026
0

✍️ राम प्रसाद ओझा नेपालका स्वास्थ्य प्रयोगशालाहरूमा प्रादेशिक तहबाट बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम(PEQAS) सञ्चालन गर्नु भरपर्दो परीक्षण सुनिश्चित गर्न, विकेन्द्रित सेवा सुधार गर्न र गुणस्तरको दायरा फराकिलो बनाउनकालागि...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    836 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    697 shares
    Share 279 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    680 shares
    Share 293 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    641 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    692 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त
  • भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन
  • सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS): आवश्यकता, चुनौती र भावी मार्गचित्र
  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.