10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन ७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बर्दिया अस्पताल पाँच वर्षदेखि लगातार प्रदेशमै उत्कृष्ट

Nam Raj Bhatta by Nam Raj Bhatta
October 3, 2024
in News
Reading Time: 1 min read
A A
0
बर्दिया अस्पताल पाँच वर्षदेखि लगातार प्रदेशमै उत्कृष्ट
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बर्दिया, १७ असोज २०८१

लुम्विनी प्रदेश मातहतमा रहेका १४ वटा अस्पतालहरु मध्ये बर्दिया अस्पताल पछिल्ला पाँच वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएको छ ।

आर्थिक वर्ष २०८०-०८१ मा पनि स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरी मुख्य-मुख्य सुचांकहरुको आधारमा गरिएको मूल्यांकनमा प्रदेश मातहत अन्तर्गत रहेका अस्पतालहरु मध्ये बर्दिया अस्पताल पहिलो हुन सफल भएको हो ।

यसअघि २०७७/०७८/० ८० मा पनि पहिलो भएको थियो । २०७९ मा भने दोस्रो भएको थियो । स्वास्थ्य निर्देशनालय लुम्विनीले लमहीमा आयोजना गरेको प्रदेश स्तरीय वार्षिक समिक्षामा ७२.४२ प्रतिशत अंक ल्याएर बर्दिया अस्पताल प्रथम हुन सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले जानकारी दिनुभयो।

त्यसैगरी लुम्विनी प्रादेशिक अस्पताल ६८.०९ प्रतिशत अंक ल्याएर दोस्रो र अर्घाखाँची अस्पताल ६३.५४ प्रतिशत अंक ल्याएर तेस्रो भएका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, इमरजेन्सी, बहिरंग सेवा, फार्मेसी, प्रयोगशाला, अस्पताल प्रशासन, सुशासन, जवाफदेहिता लगायतका सूचांकका आधारमा बर्दिया अस्पताल अब्बल बन्दै आएको छ ।

५० शय्याको अस्पतालमा विशेषज्ञ जनशक्ति र उपकरणको अभावका बीच पनि अस्पतालले स्तरीय सेवा प्रदान गर्दै आइरहेको मेसु डा. पाण्डेले बताए । जनशक्ति अभावबीच न्यूनतम जनशक्तिले पनि अत्याधुनिक प्रयोगशाला, सुत्केरी सेवा, चौविसैं घण्टा ईमरजेन्सी र फार्मेसी खुला रहने गरेको मेसु डा. पाण्डेले बताए ।

पछिल्लो समय मिर्गौला रोगका बिरामीलाई डायलाइसिस सेवा समेत अस्पतालले प्रवाह गर्दै आएको छ । उपचार सेवा राम्रो भएपछि बर्दिया अस्पतालमा विरामीको चाप बढेको छ।

Tags: Bardiya hospitalDr. Subhash PandeyLumbeni Province
SummarizeShare234ScanTweet146

Related articles

डा. विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट

डा. विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट

by Nam Raj Bhatta
February 18, 2026
0

काठमाडौं, ०६ फागुन २०८२ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. विकास गौचन दक्षिण एसियाबाट सन् २०२६ को मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट भएका छन्। डा. गौचनले उक्त...

श्वास-प्रश्वाससम्बन्धी समस्याको एकै ठाउँ उपचार हुने गरी ‘नेशनल चेष्ट सेन्टर’ स्थापना

श्वास-प्रश्वाससम्बन्धी समस्याको एकै ठाउँ उपचार हुने गरी ‘नेशनल चेष्ट सेन्टर’ स्थापना

by Nam Raj Bhatta
February 18, 2026
0

ललितपुर, ०६ फागुन २०८२ श्वास–प्रश्वास सम्बन्धी समस्याको उपचारका लागि ललितपुरको मानभवनमा ‘नेशनल चेष्ट सेन्टर’ स्थापना गरिएको छ । श्वास–प्रश्वास सम्बन्धी बिरामीहरूलाई विशेषज्ञ, गुणस्तरीय तथा सहुलियत दरमा सेवा उपलब्ध...

कैलाली–५ लाई देशकै नमूना क्षेत्र बनाउने रास्वपा उम्मेदवार डा. आनन्दबहादुर चन्दको संकल्प

कैलाली–५ लाई देशकै नमूना क्षेत्र बनाउने रास्वपा उम्मेदवार डा. आनन्दबहादुर चन्दको संकल्प

by Nam Raj Bhatta
February 18, 2026
0

कैलाली, ६ फागुन २०८२ आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कैलाली क्षेत्र नं. ५ मा उम्मेदवार बनेका डा. आनन्दबहादुर चन्दले धनगढीबाट देशबाट देश परिवर्तनको सुरुवात...

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
February 11, 2026
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    606 shares
    Share 242 Tweet 152
  • नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो

    589 shares
    Share 236 Tweet 147
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    639 shares
    Share 287 Tweet 147
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    622 shares
    Share 270 Tweet 147
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    587 shares
    Share 235 Tweet 147

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
  • श्वास-प्रश्वाससम्बन्धी समस्याको एकै ठाउँ उपचार हुने गरी ‘नेशनल चेष्ट सेन्टर’ स्थापना
  • कैलाली–५ लाई देशकै नमूना क्षेत्र बनाउने रास्वपा उम्मेदवार डा. आनन्दबहादुर चन्दको संकल्प
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.