काठमाडौं , १० श्रावण
काठमाडौंको बलम्बू स्थित एपिएफ अस्पतालमामा २० जना पुरुष र ३ जना महिला गरी २३ जना कोरोना संक्रमितको उपचाररत भइरहेको छ। संक्रमीत मध्ये १ जना ६८ वर्षका पुरुष ICU मा उपचाररत रहेको अस्पतालका डा. प्रबिन नेपालले बताउनु भयो।
उक्त अस्पतालमा हाल सम्म १४१ जना कोरोना जितेर घर फर्किनु भएको छ।
अस्पतालमा अहिले भर्ना भएका ५ जनामा अन्य दिर्घ रोग भएको र ५ जना संक्रमितमा कोभिड १९ को सामान्य लक्षण देखिएको डा. नेपालले बताए।
कोरिना संक्रमित मध्ये ४ जना सुराक्षाकर्मी रहेका छ्न।