आज मिति : २०८२ भाद्र १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

पालिका स्तरीय अस्पताल सित्तडमा

Nam Raj Bhatta by Nam Raj Bhatta
November 30, 2020
in News
A A
0
पालिका स्तरीय अस्पताल सित्तडमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भुवनेश्वरी जोशी 

बैतडी, १५ मंसिर २०७७

दोगड़ा केदार गाउपालिका बैतडीको सित्तड स्वास्थ्य चौकी १० शैयाको अस्पतालमा स्तरोन्नति हुने भएको छ ।

नेपाल सरकारको आर्थिक बर्ष २०७७।०७८ को बजेट, नीति तथा कार्यक्रम अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल भरि ३९६ वटा पालिकामा स्थान र आवश्यकता हेरी ५ शैया , १० शैया र १५ शैया को अस्पताल स्थापना गर्ने लक्ष्य लिएको थियो । सोहि बमोजिम आज मङ्सिर १५ गते नेपाल भरिका सबै ३९६ स्थानमा अस्पतालको शिलान्यास भएको छ ।

बैतडी जिल्लाको दोगड़ा केदार गाउपलिका वार्ड न ०६ मा अवस्थित सित्तड स्वास्थ्य चौकी पनि स्तरोन्नति हुने गरि उपरोक्त ३९६ भित्र परे पछी आज एक समारोह बीच दोगड़ा केदार गाउपालिकाका अध्यक्ष श्री चक्र सिंह कार्की , वडा न ०६ का वडा अध्यक्ष श्री लक्ष्मी दत्त जोशी र जमिन दान गर्ने श्री गौरी दत्त जोशीले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिक हरुको पहुच सुनिश्चित गर्न चालु आ ब २०७७।०७८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट ५ देखि १५ शैयाको अस्पताल स्थापना गर्ने क्रममा स्थानीय आवश्यकता अनुसार सित्तडमा १० शैयाको अस्पताल स्थापना हुन लागेको हो । साविक स्वास्थ्य चौकी रहेको स्थानमा जमिनको अभावमा भएको हुनाले स्वास्थ्य चौकी नजिकै मजगाउ भन्ने स्थानमा दुइ जना दाजु भाई क्रमशः गौरिदत्त जोशी र हरि दत्त जोशीले अन्दाजी ३० लाख मूल्य बराबरको १३ रोपनी जमिन् स्वास्थ्य चौकी लाइ दान गरे पछी सित्तडमा अस्पताल बन्न सम्भव भएको कुरा दोगड़ा केदार गाउपालिका वार्ड न ०६ का वार्ड अध्यक्ष श्री लक्ष्मी दत्त जोशीले बताउनु भएको छ ।

सित्तड स्वास्थ्य चौकी, दोगड़ा केदार गाउपालिका बैतडी
सित्तड स्वास्थ्य चौकी, दोगड़ा केदार गाउपालिका बैतडी

शिलान्यास समारोहमा कार्यक्रमका प्रमुख अतिथि दोगड़ा केदार गाउपालिकाका अध्यक्ष श्री चक्र सिंह कार्कीले यस स्थानमा अस्पताल स्थापना भए पछी साविकका सबै गा बि स का बासिन्दालाई स्वास्थ्य सेवा लिन पायक पर्ने र नागरिकहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुग्ने कुरा बताउनु भएको छ ।

कार्यक्रमको अध्यक्षता गरिरहनु भएका दोगड़ा केदार गाउ पालिका का वडा न ०६ का अध्यक्ष श्री लक्ष्मी दत्त जोशीले अस्पताल शिलान्यास हुनु दोगड़ा केदार गाउपालिका र त्यसमा पनि सित्तड बासिका लागि हर्षको कुरा भएको र अस्पताल भवनको निर्माण र सेवा सुचारु हुन्जेल सम्मको लागि सबैको सहयोगको आवश्यकता रहेको कुरा बताउनु भएको छ । साथै कार्यक्रममा निशुल्क जमिन दान गर्ने जोशी दाजु भाइ हरुलाई सम्मान पनि गरिएको थियो ।

Tags: #Health and population ministryBaitadi district hospitalCorona Virus #Covid19Sittad
Nisarga hospital Dhangadhi
Previous Post

प्रदेश स्तरीय सरुवा रोग अस्पताल गोलसैनमा बन्ने

Next Post

सुदूरपश्चिममा ५२ स्थानीय तहमा अस्पताल शिलान्यास

Related articles

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै
News

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै

2 days ago
786
नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन
News

नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन

2 days ago
788
मुटु रोग उपचारका लागि राप्ती प्रतिष्ठान र गंगालाल अस्पातलबीच सहकार्य
News

मुटु रोग उपचारका लागि राप्ती प्रतिष्ठान र गंगालाल अस्पातलबीच सहकार्य

2 days ago
790
त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको सातौं वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न
News

त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको सातौं वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न

3 days ago
890
गृहमन्त्री लेखक चिकित्सकहरूको टोली लिएर हैजा प्रभावित क्षेत्रमा
News

गृहमन्त्री लेखक चिकित्सकहरूको टोली लिएर हैजा प्रभावित क्षेत्रमा

3 days ago
789
नेपाल दन्त सामग्री वितरक संघको अध्यक्षमा सुनिल बराईली चयन
News

नेपाल दन्त सामग्री वितरक संघको अध्यक्षमा सुनिल बराईली चयन

3 days ago
835
Next Post
सुदूरपश्चिम प्रदेशका कुन जिल्लामा कति कोरोना संक्रमीत? #Covid19

सुदूरपश्चिममा ५२ स्थानीय तहमा अस्पताल शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,225)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...