Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

दमको शिक्षाद्वारा सशक्तिकरण – रोकथाम र उपचारमा प्रयोग हुने इन्हेलर नेपालमै बन्ने

Nam Raj Bhatta by Nam Raj Bhatta
May 8, 2024
in News
Reading Time: 1 min read
A A
0
दमको शिक्षाद्वारा सशक्तिकरण – रोकथाम र उपचारमा प्रयोग हुने इन्हेलर नेपालमै बन्ने
591
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २६ बैशाख २०८१

दमको शिक्षा द्वारा सशक्तीकरण रोकथाम र उपचारमा प्रयोग हुने औषधि इन्हेलर नेपालमै बन्ने भएको छ। यो औषधि पहिले विदेशबाट आयात मात्र हुने गरेकोमा हाल नेपालमा पनि बन्न थालेको हो।

नेपाली औषधि कम्पनी एमडीएचले दम र सीओपीडी उपचारमा प्रयोग हुने विभिन्न औषधि बजारमा ल्याउनुको साथै दम रोग व्यवस्थापन, लक्षण पहिचान र रोकथाम उपायहरूमा केन्द्रित भएर व्यापक शैक्षिक अभियानहरू सुरू गर्ने जनाएको छ।

विश्वभर दमको रोकथामका लागि मानिसहरूलाई सचेत गराउन प्रत्येक वर्ष मे महिनाको पहिलो मंगलबार विश्व दम दिवस मनाइन्छ ।

GINA global initiative for asthma (दमको लागि विश्वव्यापी पहल) चिकित्सा दिशानिर्देश बनाउने संस्थाको यस वर्षको नारा ‘Asthma Education Empowers’ अर्थात् दमको शिक्षा द्वारा सशक्तिकरण रहेको छ ।

दमले २६ करोड मानिसहरुलाई असर गरेको र ४ लाख ५० हजार जनाको मृत्यु दमको कारणले भएको The World Health Organization (WHO) विश्व स्वास्थ्य संगठनले जनाएको छ।

दम एस्तो रोग हो, जसले सबै उमेरका मानिसहरूलाई असर गर्न सक्छ। यो प्रदूषण, धुलो, चिसो मौसम, धुम्रपान र फूल फूल्ने मौसममा फूलको परागको कणबाट जस्ता चीजहरूको एलर्जीको कारणले हुन्छ। धुम्रपान र धेरै धुवाको कारणले दम COPD दीर्घकालीन अब्स्ट्रक्टिभ पल्मोनरी रोगमा परिणत हुन सक्छ ।

GINA ले दम भएका मानिसहरूलाई रोग व्यवस्थापन गर्न, र कहिले चिकित्सको मदत लिने भनेर पहिचान गर्न उपयुक्त शिक्षाको साथ सशक्त बनाउनु पर्ने आवश्यकतालाई जोड दिने बताउदै २०२४ को Asthma Education Empowers’ अर्थात् दमको शिक्षा द्वारा सशक्तिकरणको नारा राखेको होDr. Prem pandey

नेपालमा COPD को कारण वार्षिक रूपमा २७ हजारको मृत्यु हुने गरेको छ भने दमको कारण ६ हजार जना को मृत्यु हुने WHO को तथ्याड़कले जनाएको छ । जुनमा COPD नेपालमा मृत्युको प्रमुख र दमरोग पाँचौं प्रमुख कारण देखिएको छ

दम एक गम्भीर अवस्था भएतापनि यसलाई सही उपचारले सजिलै व्यवस्थापन गर्न सकिने विशेषज्ञहरुको मान्यता छ।

नेपालमा दम सम्बन्धी चेतना जगाउन शिक्षाले महत्त्वपूर्ण भूमिका खेलेको नेपाली चिकित्सकहरूले जोड दिएका छन्। दम निको नहुने भए तापनि चिकित्सा समुदायले इन्हेलरको प्रयोगबाट यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिने कुरामा जोड दिन्छन।

दम र सीओपीडीको बारेमा प्राथमिकता दिनु आवश्यक रहेको अल्का अस्पतालका फिजिसियन डा. प्रेम पाण्डे बताउँछन् ।

विशेष गरी ग्रामीण क्षेत्रहरूमा, यी अवस्थाहरूसँग सम्बन्धित मृत्युहरूलाई कम गर्न समुदायहरू बीच जागरूकता र समझ बढाएर, दमका कारण हुने मृत्युको संख्यालाई उल्लेखनीय रूपमा घटाउन सकिने
डा. पाण्डेको भनाई छ। सरकारी तथा अन्य स्वास्थ्य संगठन बाट सचेतना कार्यक्रम गर्नुपर्ने डाक्टरहरुको सल्लाह छ।

सरकारी तथा गैरसरकारी निकायहरु बाट पनि सो शिक्षाको अपेक्षा राखेको छ । सानो बजार भएकोले आयात नगरिने तर GINA को उपचार सिफारिस अन्तर्गत
पर्ने ट्राइथेरापी औसधिपनि नेपालमै बनाउने कम्पनीले जनाएको छ ।

समाजमा जागरूकता बढाएर, दमका कारण हुने मृत्युको संख्यालाई उल्लेखनीय रूपमा घटाउन सकिने र यो सक्रिय शिक्षा र दृष्टिकोणले जीवन बचाउने मात्र नभई दमरोगि व्यक्तिहरूलाई उहाँहरुको श्वासप्रश्वास र आफ्नो स्वास्थ्यको नियन्त्रण लिन आवश्यक पर्दा समयमै चिकित्सा सहायता खोज्न पनि सशक्त बनउन सकिने डाक्टरहरुको सुझाव छ।

Tags: #government of NepalWorld COPD DAY 2024
SummarizeShare237ScanTweet148

Related articles

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

by Nam Raj Bhatta
October 2, 2026
0

ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर  कार्यवाहक प्रमुख सुनिता...

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

by Nam Raj Bhatta
October 2, 2026
0

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। यस्तै समितिको सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्। शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई समितिमा नियुक्त गरिएको...

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

by Nam Raj Bhatta
October 2, 2026
0

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। शुक्रबार नवनियुक्त अध्यक्ष पाण्डेले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध

सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित

by Nam Raj Bhatta
October 1, 2026
0

स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुको महँगी, प्रोत्साहन भत्तासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएसम्म करार सम्झौता नवीकरण नगर्ने अडान लिएका स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरूलाई निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सम्झौताका...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    882 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    701 shares
    Share 301 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता
  • भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त
  • डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
  • सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित
  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.