आज मिति : २०८२ भाद्र २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

विश्वस्तरीय प्रयोगशाला SRL ल्याब अब Agilus डाइग्नोष्टिक नामबाट सेवा दिइने #laboratory

Nam Raj Bhatta by Nam Raj Bhatta
October 16, 2023
in News
A A
0
विश्वस्तरीय प्रयोगशाला SRL ल्याब अब Agilus डाइग्नोष्टिक नामबाट सेवा दिइने #laboratory
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २९ असोज २०८०

विगत १४ वर्ष देखि नेपालमा प्रयोगशाला सेवामा समर्पित भएको कम्पनी SRL Diagnostics Nepal Pvt Ltd अब नयाँ नाम Agilus Diagnostics ( एजिलस) को रूपमा परिवर्तन भएको छ।

विस्वस्तरीय ल्याब सेवा प्रदान गर्दै आइरहेको प्रयोगशाला SRL Diagnostics अब उप्रान्त Agilus Diagnostics को नाम बाट आफ्नो सेवा प्रदान गर्नेछ।

यसै सन्दर्भमा कम्पनीका व्यवसाय प्रमुख श्री सन्जीब परासरले यस नाम परिवर्तनले कम्पनीलाई थप उर्जा प्रदान गर्नेछ र अझ हामीले आफ्ना सेवाग्राहीहरुलाई उच्च गुणस्तरयुक्त सेवा प्रदान गर्न उच्च हौसला प्रदान गर्ने बताउनुभयो ।

यसै विचमा Agilus Diagnostics Nepal Pvt Ltd का प्रयोगशाला प्रमुख डा. प्रकाश पौडेलले यस कम्पनीको नाम परिवर्तनले हामीलाई थप हौसला प्राप्त भएको र यसले अझ अर्को उचाइमा पुगाउने बताउनु भयो।Agilus diagnosis

यस्तैगरी बजार प्रमुख दिपक राज जोशीले कम्पनीको नाम परिवर्तनले हामीहरुमा थप बल प्राप्त भएको र अब नेपालमै धेरैजसो जटिल परीक्षणहरु शुरु हुनेगरी सेवा दिइने बताउनुभयो ।

Tags: Agilus Diagnostics pvt LtdCorona Virus #Covid19SRL diagnostics Pvt ltd
Nisarga hospital Dhangadhi
Previous Post

हृदयघात हुनु अगावै कसरी थाहा पाउने? #HeartAttack

Next Post

स्वास्थ्य विमा बाेर्डकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय नियुक्त

Related articles

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की अस्पताल जाँदै
News

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की अस्पताल जाँदै

11 hours ago
779
कीर्तिपुर अस्पतालमा जेनजी आन्दोलनमा आगोमा जलेकी झलनाथ खनाल पत्नीसहित २५ जना घाइतेको उपचार हुँदै
News

कीर्तिपुर अस्पतालमा जेनजी आन्दोलनमा आगोमा जलेकी झलनाथ खनाल पत्नीसहित २५ जना घाइतेको उपचार हुँदै

2 days ago
781
स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा क्षति
News

स्वास्थ्य मन्त्रालय जलेर पूर्ण रुपमा क्षति

3 days ago
810
राष्ट्रिय ट्रमा सेन्टरमा दुरबिन प्रविधि बाट मेरुदण्डको शल्यक्रिया
News

आन्दोलनका घाइतेको ज्यान बचाउन सबै उपचार निःशुल्क, ट्रमा सेन्टरमा ६० घाइतेको उपचार हुँदै

3 days ago
780
स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय
News

स्वास्थ्य मन्त्री पौडेलले दिए राजीनामा

4 days ago
778
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त
News

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

5 days ago
794
Next Post
स्वास्थ्य विमा बाेर्डकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय नियुक्त

स्वास्थ्य विमा बाेर्डकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन उपाध्याय नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,238)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...