दाङ, ९ असोज २०७९
नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशको दोश्रो अधिबेशनबाट पुनः अध्यक्षमा देव बस्नेत निर्वाचित भएका छन।
शनिबार सम्पन्न भएको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा बाबुराम खनाल, महिला उपाध्यक्षमा वन्दना अर्याल, सचिवमा झबिन्द्र प्रसाद पौडेल, सह सचिवमा हेमराज पन्त र कोषाध्यक्षमा भास्कर देवकोटा रहेका छन।
त्यस्तैगरी सदस्यहरुमा अर्जुन गौतम, एम एम रजा (मधेशी) सुरेन्द्र पाण्डे, निर्मला पाण्डे र दीपक पन्थी सदस्य रहेको राष्ट्रिय आयुर्वेद एसोशियसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले जानकारी दिनुभयो।