काठमाडौं, २२ चैत २०७८
सिभिल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. नरेन्द्र प्रसाद गिरी चयन हुनुभएको छ।
आज टेकुमा आयोजित वृहत भेलाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।
त्यस्तैगरी नि: वर्तमान अध्यक्ष डा. मदन कुमार वि.सी, उपाध्यक्षमा डा. रमेश पौडेल, महिला उपाध्यक्ष: डा. शुभद्रा कार्की, महासचिवमा: डा. अमुल्य दाहाल , सचिवमा: डा. निरज खतिवडा र कोषाध्यक्षमा : डा. सरिता बजगाईंलाई चयन गरेको छ।
यस्तैगरी प्रदेश संयोजकहरुमा : प्रदेश नं १ : डा. सरोज प्रसाद विशाल, मधेश प्रदेश: डा. शिव नारायण गुप्ता, वाग्मती प्रदेश : डा. ललिता पाण्डे, गण्डकी प्रदेश : डा. शरद पन्थी, लुम्बिनी प्रदेश : डा. प्रवेश श्रीवास्तव, कर्णाली प्रदेश : डा. शंकर प्रसाद रिजाल, र सुदुरपश्चिम प्रदेशमा : डा. चेतराज जोशी चयन भएका छन्।
सदस्यहरुमा डा. सुवोध मिश्र, डा.नारायण श्रेष्ठ, डा. सुरेन्द्र चालिसे, डा. मनोजकुमार चौधरी, डा. अन्जु कार्की, डा. शंकर गौतम, डा. संजिव कुमार यादव र डा. कलावती वि.क. सर्वसम्मत चयन भएका हुन्।