Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अन्ततः स्वास्थ्य मन्त्रालयका प्रवक्ताले मागे माफी

Nam Raj Bhatta by Nam Raj Bhatta
September 4, 2020
in News
Reading Time: 1 min read
A A
0
dr.jageshor gautam

Dr.jageshor gautam

587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं,१९ भाद्र २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले आयुर्वेदिक उपचार पद्धतिमाथि घात पुग्ने अभिव्यक्ति दिएको भन्दै भाइरल समाचार आउँदा अन्ततः माफी मागेका छन्।

समाजले तथ्यहिन र भ्रमपूर्ण वक्तव्य तत्काल फिर्ता लिन मन्त्रालयलाई आग्रह गर्दै अन्यथा आन्दोलनमा उत्रने चेतावनी पनि दिएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई आयुर्वेदका नाममा विभिन्न औषधि सेवन गर्न लगाइएकोले त्यस्ता औषधिको मौत्र भर पर्न नहुने आग्रह गरेका थिए।

एक टेलिभिजन अन्तर्वार्तामा उनले आयुर्वेदका नाममा पीसीआर जाँच लगायतको विरोध गर्ने समूह सरकारकाविरद्ध हात धोएर लागिरहेकोले त्यस्ता व्यक्तिहरुलाई च्याप्प समातेर थुन्दै जनताको जीवन बचाउन लाग्नुपर्ने बताएका थिए।

गौतमको उक्त भनाईप्रति आयुर्वेद स्वास्थ्यकर्मी समाजले गम्भीर आपत्ति प्रकट गर्दै अभिव्यक्ति तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएको थियो।

नेपालको संविधान–२०७२ को भाग ४, धारा ५१(ज)को नागरिकका आधारभुत आवश्यकता सम्बन्धी नीति (७)मा नेपालको परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने, र धारा ५१(ज)को (९)मा स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिंदै जाने भन्ने उल्लेख छ ।

‘यसरी संविधानमा उल्लेखित व्यवस्थालाई लागु गराउनुको सट्टा देशको समग्र स्वास्थ्य क्षेत्र हेर्ने सर्वोच्च निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाट संचार माध्यम मार्फत तथ्यहिन तथा भ्रमपूर्ण वक्तव्य आउनु अत्यन्त दुःखद र विधा माथिकै प्रहार भएकोप्रति यस समाजको गम्भीर ध्यानाकर्षण भएको छ’, समाजका अध्यक्ष देवराज लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरेको थियो।

received 624434248476632आज स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कोभिड १९ को नियमित बृफिङमा बोल्दै केहि दिन यता मैले अन्य अन्तर्वार्तामा कुनै स्वास्थ्यसँग सम्बन्धित काउन्सिल हरुमा दर्ता नभइकन उपचारको प्रचार प्रसार गर्ने व्यक्तिहरुको बारेमा बोलेको थिए।‌

त्यस बेला कसैको सँघसँस्था र स्वास्थ्यकर्मी हरुको‌ सम्मानमा आँच पुगेको छ भने माफ गर्नुहोला भन्ने पनि म विनम्रतापूर्वक अनुरोध गर्दछु । परिषदहरुमा दर्ता नभइकन भयानक समाचार नगरिदिनुहोला भन्न पनि चाहन्छु।

 

Tags: #Health and population ministryAyurvedaCorona Virus #Covid19
SummarizeShare235ScanTweet147

Related articles

डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

by Nam Raj Bhatta
June 12, 2026
0

हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भएको छ । ‘अर्थोपेडिक’ उपचार, ‘ट्रमा’ व्यवस्थापक र हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको उपस्थितिमा बिहीबार गठन भएको ट्रमा...

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

by Nam Raj Bhatta
June 9, 2026
0

विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु,...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    806 shares
    Share 322 Tweet 202
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    686 shares
    Share 274 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन
  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.