Health Office Lalitpur Immunization for year 5 and below
Ghorahi sub metro tb awareness message
Baitadi swasthya karyalaya awareness
आज मिति : २०८० जेष्ठ १८
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

दाङको क्वारेन्टाइनमा बसेकाहरुलाई आयुर्वेद औषधी बितरण तथा सचेतता कार्यक्रम #Covid19

HNN Staff by HNN Staff
May 18, 2020
in News
A A
0
दाङको क्वारेन्टाइनमा बसेकाहरुलाई आयुर्वेद औषधी बितरण तथा सचेतता कार्यक्रम #covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

दाङ ,५ जेठ

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका कार्यालय प्रमुख डाक्टरले . मदन कुमार बि.सिकाे नेतृत्वमा घाेराहि काे कुहिरेपानि, राप्ती गाउँ पालिका काे दुर्गा भबानि ,सर्बाेदय मा .बि .सिशिनिया, ऐराबत आदर्श क्याम्पस काे क्वारेन्टाइन मा ६४ जना बेक्ति हरु लाई शक्ति बर्दक औषधि , गुडुचि चुर्णा , अश्वगन्धा चुर्णा , आमलकि चुर्णा र योग आदिकाे बारेमा शचेतना कार्यक्रम सम्पन्न गरियाे

कोरोना  संक्रमणको भयावह बन्दै गएपछि भारत बाट घर फर्कने क्रममा क्वारेन्टाईनमा बसेका ६४ जनालाई शारिरिक तथा मानसिक स्फुर्तीका लागि चिकित्सालयले चुर्ण प्रदान गरेको हो । क्वारेन्टाईनमा बसेकालाई आयुर्वेदिक औषधि प्रदान गर्दै प्रदान गरिएको चुर्ण कोरनारोगको औषधि नभै शरिरमा शक्त्ति प्रदान गर्ने औषधिय चुर्ण भएको डा.मदन कुमार विसीले बताए  । गुडुचि चुर्ण लहरे गुर्जो, अस्वगन्धा, आमलकी चुर्णको सेवनले शरिरमा शक्त्ति आउने र जसले विभिन्न रोग बाट बच्नसहयोग पुग्ने  डा. कैलाश न्यौपानेले जानकारी बताए  ।
राप्ती गाउँपालिका तथा प्रदेश सामाजिक विकास मन्त्रालयको अनुरोधमा स्थानिय जडिबुटिको प्रयोग तथा पहिचानको गर्दै क्वारेन्टाईनमा बसेकाको शारिरिक तथा मानसिक स्फुतिका लागि राप्ती आयुर्बेदिक चिकित्सालय तुल्सीपुरले औषधि सहित डाक्टरहरुको परामर्श टोली राप्तीका क्वारेन्टाईनमा पठाएको थियो ।
डा. मदन कुमार विसी, डा.कैलाश न्यौपाने, स्वास्थ्य संयोजक नारायण राउत, संञ्चार संयोजक तिर्थराज ज्ञवाली तथा कर्मचारी दल बहादुर बस्नेत सहितको टोलिले औषधि प्रदान गरेका थिए।

Truederma 1
Tags: #Dang#NewAyurveda
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

भरतपुर क्यान्सर अस्पतालको उप निर्देशकमा डा.शर्मा नियुक्त

Next Post

थप १८ जनामा कोरोना संक्रमण , कुल सम्क्रमितको संख्या ३७५ पुग्यो #Covid19

Related articles

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत

1 hour ago
775
एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध
News

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध

2 hours ago
775
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
News

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

12 hours ago
775
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल
News

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल

13 hours ago
775
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त
News

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

16 hours ago
775
बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु
News

बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु

1 day ago
775
Next Post
Dr. Samir kumar adhikari

थप १८ जनामा कोरोना संक्रमण , कुल सम्क्रमितको संख्या ३७५ पुग्यो #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dhading health office immunization awareness message
Baglung Health Office TB Awareness
Chitwan health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In