सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसन के हो ?

सेल्फ क्वारेन्टाइन क्वारेन्टाइन भनेको जीवाणुसँग सम्भावित सम्पर्कमा गएका स्वस्थ व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया हो। अनि त्यस्ता सम्भावित व्यक्तिहरु आफैं घरमा वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया सेल्फ क्वारेन्टाइन हो। कोरोना भाइरसको सवालमा अन्तर्राष्ट्रिय स्तरमा हालसम्म भएका खोज तथा अनुसन्धानहरुले १४ दिनको अवधिसम्म सेल्फ क्वारेन्टाइन गर्नुपर्ने हुन्छ। सेल्फ आइसोलेसन रोगी व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै … Continue reading सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसन के हो ?