हृदयघातको जोखिमबाट कसरी बच्ने ? #HeartAttack

मुटु मांशपेशीहरुले बनेको अंग हो जसले शरीरका विभिन्न अंगहरुमा रगत पम्प गर्छ । मुटुको रक्त प्रवाहित गर्ने धमनीहरुमा जब रोकावट आउँछ, त्यस हिस्सामा रक्त सञ्चार नहुँदा मांसपेशीहरु मर्न थाल्छन् । यसबाट मुटुको क्रिया प्रभावित हुन्छ र यसैलाई हार्ट अट्याक भनिन्छ । हृदयघात आकस्मिक दुर्घटना हो । हृदयघात हुनु भनेको मुटुको कार्यसंचालनमा आकस्मात अवरोध पैदा हुनु … Continue reading हृदयघातको जोखिमबाट कसरी बच्ने ? #HeartAttack