माछाको परिकार कति स्वस्थ्यवर्द्धक ? #HealthBenefitsofFish

हामीकहाँ व्यवसायिक माछा पालन गरिएको छ, जहाँबाट बजारमा माछा आपूर्ति हुन्छ । ध्यान दिनुपर्ने कुरा के भने, मरेको माछा जसलाई ताजा राख्नका लागि केही हानिकारक रसायनको प्रयोग गरिन्छ, त्यस्ता माछा सेवन गर्नुहुँदैन । खासगरी आयतित माछालाई भण्डारण गर्न फर्मालिन नामक विषादी प्रयोग गरिएको पाइन्छ । यस्ता विषादीको कारण माछा सेवन फाइदा भन्दा बढी बेफाइदाजनक हुनसक्छ … Continue reading माछाको परिकार कति स्वस्थ्यवर्द्धक ? #HealthBenefitsofFish