कोरोना भाइरस: आयुर्वेदको आँखाले हेर्दा डा. सविता भण्डारी

हाल सारा संसार कोरोना भाइरसको संक्रमणबाट त्रस्त एवं ग्रस्त छ । संसार नै यसबाट पीडित भइरहेको अवस्था छ । संसारभरका चिकित्सक, वैज्ञानिकहरू यो बिल्कुलै नौलो रोग भएकाले यसको शोध र अनुसन्धानमा लागिरहेका छन् । यस भाइरससँग लड्नको लागि अनेकौँ राष्ट्रहरूले अरबौँ रकमको घोषणा गरे । केही देशले त संकटकालको समेत घोषणा गरिसकेका छन् । आखिर … Continue reading कोरोना भाइरस: आयुर्वेदको आँखाले हेर्दा डा. सविता भण्डारी