कसरी बनाउन सकिन्छ कम्मर पातलो र सुन्दर शरीर कस्ता कस्ता उपायहरु अपनाउन सकिएला??

आफ्नो पेट र कम्मर सानो बनाउनुछ भने शारीरिक अभ्यास मात्र होइन, आफ्नो खानपानमा पनि ध्यान दिन आवश्यक छ । जुन खानामा सुगर, कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ, त्यस्तो खाना तुरुन्त बन्द गर्नुपर्छ । यी चिजहरूले तपाईंको शरीरलाई मोटो बनाउन सक्छन् । खानपानमा तल उल्लेखित चिजहरू रोक्न सकेदेखि तपाईंको शरीर सुन्दर हुन सक्छ । माेटाेपन घटाउने हाे … Continue reading कसरी बनाउन सकिन्छ कम्मर पातलो र सुन्दर शरीर कस्ता कस्ता उपायहरु अपनाउन सकिएला??