मृगौला रोगको निदान र उपचारमा न्यूक्लियर मेडिसिन सेवाको भूमिका

न्यूक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा रेडियोधर्मी अर्थात् रेडिएसन (Nuclear medicine imaging) निस्किने औषधिको प्रयोग गरेर बिरामीको विभिन्न रोगको जाँच तथा उपचार गरिन्छ । यसमा दुई वटा मेसिनको प्रयोग भएको हुन्छ –  पेटस्क्यान र स्प्याक्टसिटी हो । १) न्यूक्लियर मेडिसिन सेवा कस्तो सेवा हो ? न्यूक्लियर मेडिसिन चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवा हो जसमा रोडियोधर्मी … Continue reading मृगौला रोगको निदान र उपचारमा न्यूक्लियर मेडिसिन सेवाको भूमिका