कोरोनाको कारण ४० प्रतिशतमा निन्द्रा नआउने समस्या, कसरी समाधान गर्ने?

कोरोना महामारी सुरु भएपछि संसारभरका धेरै मानिसहरु राम्ररी सुत्न सकिरहेका छैनन् । रोयल फिलिप नामको एक संस्थाले १३ देशहरुमा निन्द्रासँग रहेर एक सर्वेक्षण गरेको छ । सर्वेले ३७ प्रतिशत व्यक्तिहरुले निन्द्रा बिग्रीएको बताएकाे छ । सर्वेमा सहभागी ७० प्रतिशत युवाले कोरोना महामारी सुरु भएपछि उनीहरुमा निन्द्रसँग जोडिएको समस्या आएको बताएका छन् । पुरुषको दाँजोमा महिलाले … Continue reading कोरोनाको कारण ४० प्रतिशतमा निन्द्रा नआउने समस्या, कसरी समाधान गर्ने?