कोभिड -१९ सँग अबको जीवन बाँच्नु पर्दा ध्यान राख्नुपर्ने कुराहरु

✍️ उप-प्राध्यापक डा.दिपेश शाक्य काठमाडौं मेडिकल कलेज कोभिड -१९ गएको दुई दशकमा आज सम्म तीन नोभेल संक्रामक रोगको भाइरसले मानव जातिलाई सताएको देखिन्छ । यी तीन भाइरसहरु जनावरबाट आएका हुन।  ती हुन : 1) Middle East Respiratory Syndrome (MERS-CoV) , 2) Severe Acute Respiratory Syndrome (SARS-CoV) 3) अहिलेको जल्दो बल्दो रोग जसले संसारै र मानव … Continue reading कोभिड -१९ सँग अबको जीवन बाँच्नु पर्दा ध्यान राख्नुपर्ने कुराहरु