डिप्रेसन कुनै मजाक हैन र यति भन्दै गर्दा आत्महत्या यसको उपाय पनि होइन

डा . सुजित श्रेष्ठ   डिप्रेसनलाई जनवोलीमा तनाव भनौं, या मानसिक चिन्ता वा टेन्सन, मेडिकल साइन्सले डिप्रेसनलाई “मुड डिस्अडर (Mood Disorder) भनिन्छ जसले निरन्तर निराश बनाइरहन्छ र इच्छाशक्तिको कमि गराउँछ ।” ब्रेनमा भएको एक प्रकारको केमिकल (निउरोट्रान्समिटर)को कमिले हुने यो रोगले अहिलेको अवस्थामा कोरोना जतिकै महामारीको रुप लिएको छ । लकडाउन यता धेरैमा मानसिक समस्याहरु … Continue reading डिप्रेसन कुनै मजाक हैन र यति भन्दै गर्दा आत्महत्या यसको उपाय पनि होइन