आज मिति : २०८२ बैशाख २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

क्यान्सर रोगमा रेडियोथेरापीको भूमिका

HNN Staff by HNN Staff
March 13, 2020
in Disease
A A
1
FB IMG 1584104572443
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा.उज्जवल चालिसे,

क्यान्सर रोग मुख्यतः रेडियोथेरापी,सर्जरी र किमोथेरापीको माध्यमबाट बिरामीको उपचार गरिन्छ । विश्वमा लामो समयदेखि क्यान्सर रोगको उपचारमा रेडियोथेरापी प्रबिधिको प्रयोग, विकास र बिस्तार भईरहेको छ । क्यान्सर रोगको उपचारको लागि यो एक प्रभमवकारी बिधि हो । बिकिरण उर्जाको सुरक्षित प्रयोग गरि क्यान्सरका कोसिकाहरुलाई निष्क्रिय पार्ने प्रबिधि लाइ नै रेडियोथेरापी भनिन्छ । दुईतिहाई क्यान्सरका बिरामीलाई कुनै न कुनै बेला रेडियोथेरापी सेवाको आवश्यकता पर्दछ । तर,सर्वसुलभ नभएकाले सबै रोगीले यो सुबिधा समयमै लिन सकेका छैनन् ।

WHO विश्व स्वास्थ्य संगठनको प्रस्ताव अनुसारप्रति दश लाख जनसंख्याका लागि कम्तिमा एक लिन्याक Linac या Cobalt कोबाल्ट् मेसिनको उपलब्धता सुनिश्चित गरिनु पर्दछ । रेडियोथेरापीका प्रकारहरुमा External Radiotherapy: शरीरको बाहिरबाट रेडीयसन दिई गरिने उपचार बिधि र Internal Radiotherapy ( Brachytherapy): शरीरको भित्रि भागमा नै बिभिन्न औजारको प्रयोग गरि रेडियसन दिईने गरिन्छ । नेपालको सबैभन्दा पुरानो क्यान्सर अस्पताल भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापीका ति सम्पूर्ण सुबिधाहरु विगत दुई दशकअघिदेखि उपलब्ध छ ।

विगत सन् २०१८ को बर्षभरिमा ११९८ जना नयाँ बिरामीले External रेडियोथेरापी सेवा लिएका थिए भने करिब २०० जना नयाँ बिरामीले Brachytherapy सेवा लिएका थिए । भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवाको विकास र बिस्तार गर्दै लैजाने क्रममा हालसालै रेडियोथेरापीको अत्याधुनिक लिनायक Clinac ix मेसिन आईपुगेको छ र उक्त मेसिनको जडान कार्य धमाधम भईरहेको छ । उक्त मेसिनबाट 3D-CRT,IMRT, IGRT जस्ता विश्वस्तरिय सेवाहरु बैशाख १ गतेदेखि सुरु भईरहेको छ ।

यी सेवाहरु सुरु भएलगत्तै बिरामीलाई भारत लगायत अन्य मुलुकमा उपचारको लागि धाईरहन नपर्ने भएको छ । यस अत्याधुनिक प्रबिधिबाट उपचार गर्दा सुक्ष्म रुपमा क्यान्सरका कोसिकाहरुलाई लक्षित गरि उपचार गरिन्छ । जसले गर्दा शरिरका स्वस्थ भागहरुलाई बिकिरणबाट कुनै असर नगर्ने तर क्यान्सरलाई भने जडैदेखि निर्मुल गर्न सकिन्छ । उक्त मेसिन बाहेक भारत सरकारबाट प्राप्त मेसिन पनि यस अस्पतालमा छिट्टै जडान कार्य हुन गईरहेकोले अब निम्न आय भएका र निम्न आर्थिक अबस्थाका बिरामीलाई ठुलो राहत पुग्नेछ । उक्त सेवा सुरु गर्नको लागि डाक्टर तथा अन्य प्राबिधिज्ञहरुलाई तालिमको लागि बेलायत,जापान र भारत लगायत मुलुकमा पठाईसकिएको छ ।

अन्य अस्पतालमा भन्दा यसमा दश गुणा कम खर्चमा उपचार गरिने हुँदा देशभरिबाट सर्बसाधारण बिरामी ठुलो मात्रामा उपचारको लागि आउने गरेका छन् । पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) , मुख, जिब्रो,घांटीको क्यान्सर, पेट तथा आन्द्राको क्यान्सर,फोक्सोको क्यान्सर,स्तन क्यान्सर,प्रोस्टेत क्यान्सर,ब्रेन ट्युमर लगायत क्यान्सर रोगको उपचारको लागि यो एक प्रभावकारी बिधि हो ।


✍️ डा.चालिसे भक्तपुर क्यान्सर अस्पतालको रेडिएसन अन्कोलोजि बिभागका प्रमुख हुन् ।

Tags: CancerRadiotherapyWHOWomen's Health
Nisarga hospital Dhangadhi
Previous Post

Discharging Ears

Next Post

सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसन के हो ?

Related articles

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने
Disease

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

1 year ago
800
World Alzheimer Day Illustration HealthNewsNepal
Disease

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

2 years ago
902
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

2 years ago
3k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Disease

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 years ago
792
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

2 years ago
887
मानसिक तनाव घटाउने ११ तरिका जानी राखौं #Mental
Disease

मानसिक तनाव घटाउने ११ तरिका जानी राखौं #Mental

2 years ago
819
Next Post
Self Quarantine Self Isolation

सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसन के हो ?

Comments 1

  1. Pingback: पिसिआरको शुल्क बढि लिने दुई अस्पताल कारबाहीमा‌ #pcr-test • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.