के हो माइग्रेन ? यसको उपचार तथा निदान #Migraine

टाउको दुखाइका धेरै कारणहरु हुन्छन तर त्यसमध्ये एक मुख्य कारण माइग्रेन पनि हो । माइग्रेनको दुखाइ निकै नै कडा खाले हुन्छ। जसकारण दैनिक क्रियाकलाप गर्न समेत गार्हो पर्न जान्छ । माइग्रेनको टाउको दुखाइ टाउकाको एकापट्टिको भागमा च्वास्स–च्वास्स घोचेजस्तो वा भारी भएजस्तो हुने गर्दछ र साथसाथै वाकवाकी लाग्ने अथवा बान्ता हुने, प्रकाश र चर्को आवाजले झन … Continue reading के हो माइग्रेन ? यसको उपचार तथा निदान #Migraine