औषधीमा आत्मनिर्भर नबनाउने सरकार ? #Medicine

✍️ शरदचन्द्र ओझा नेपाल सरकारको नीति तथा कार्यक्रम २०७९/८० मा निम्न बुँदाहरु उल्लेख भएको पाईन्छ । आन्तरिक उत्पादन बृद्धी तथा औधोगिकिकरणका लागि गुणस्तरिय पुर्वाधार निर्माण, लगानी प्रवर्धन, व्यवसायिक वातावरण निर्माण एवँ सहजिकरण गर्न नितिगत, कानुनी‌ र प्रणालीगत सुधार गरिनेछ । उत्पादनशिल र रोजगारमुलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाईने छ । सबल अर्थतन्त्र निर्माणमा उधोग क्षेत्रको … Continue reading औषधीमा आत्मनिर्भर नबनाउने सरकार ? #Medicine