कोरोनाको डरलाग्दो रुप र स्वास्थ्य व्यवस्थापनमा ढिलाई

बढ्दै गहिरहेको कोरोना महामारीका कारण अहिले विश्वनै रोहिरहेको अवस्था छ । दिनप्रतिदिन आफ्ना आफन्तहरुको ज्यान गुमाउनेको संख्या पनि उत्तिकै छ। विश्वनै ध्वस्त हुनु लागेको बेला हाम्रो देश नेपाल पनि त्यहीँ दलदलमा मुछिएको अवस्था छ। अहिले हाम्रो देशमा दिनमा दुई गुणा रातमा चार गुणाको दरले कोरोना माहामारीको विकराल रुप धारण गरिसकेको छ । सधारण मानिसहरु सामान्य … Continue reading कोरोनाको डरलाग्दो रुप र स्वास्थ्य व्यवस्थापनमा ढिलाई