मधुमेह किन लाग्छ ? यसबाट बच्न के गर्न सकिन्छ? #Diabetes

✍️ डा. दीपेन्द्र कार्की मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ आम मानिसले मधुमेहलाई शरीरमा सामान्य चिनीको मात्रा बढेको मात्र सोच्छन् । तर, त्यतिमात्र होइन, मधुमेहले शरीरको कुनैपनि अंगलाई खराब पारेर ज्यानसम्म लिन सक्छ । हामीले खाएका सम्पूर्ण खाना अन्तिममा ग्लूकोज बनेर रगतसम्म पुग्छ । ग्लूकोज शरीरभित्र जान्छ र शरीरमा चिनीको मात्रा बढी भई इन्सुलिनले शरीरको ग्लूकोज … Continue reading मधुमेह किन लाग्छ ? यसबाट बच्न के गर्न सकिन्छ? #Diabetes