हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

✍️ डा. नितेश अर्याल आजभोलि वर्षातको समय चलिरहेको छ। सबैभन्दा बढी त काठमाडौं उपत्यकामा मनसुन दिनहुँ भइरहेको छ। खानेपानीको मुहानमा वर्षातको पानी मिसिएकोले धारामा पानी धमिलो आइरहेको छ। धमिलो पानी पिउनाले झाडापखाला तथा हैजा भएका बिरामीहरू बढ्दै गएका छन्। केही दिन अगाडि मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ जना बिरामीमा हैजाको पुष्टि भएको … Continue reading हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं