परिवर्तित जीवनशैली र स्वास्थ्य

डा . बुद्धि प्रसाद पौडेल  अहिले शहरमा सुख काट्न बसेका मानिसहरु भिटामिन ‘ डी ‘ को कमीबाट हुने समस्याबाट ग्रस्त छन् । विदेशी बनाइदिएका आौषधि खाएर शरीरलाई टेको लगाएर बसेका छन् । यस्तो समस्या किन भइरहेको छ त? हामी आधुनिक भयौं । हाम्रो सुखको परिभाषा परिवर्तन भयो । बसेर खानु, काम नगर्नु; माटो, पानी, हावा, … Continue reading परिवर्तित जीवनशैली र स्वास्थ्य