Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नयाँ वर्ष #HappyNewYear2078

Nam Raj Bhatta by Nam Raj Bhatta
२०७८ बैशाख २, बिहीबार १६:३५
in Lifestyle
Reading Time: 1 min read
A A
0
नयाँ वर्ष #HappyNewYear2078
586
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
✍️ डा.अनन्त अधिकारी

नयाँ बर्ष
————–
थाहा छैन
धर्तीले सूर्य लाई किन परिक्रमा गरिरहेछ
युगौ युग देखि?
हेक्का छैन किन फेरो मार्छ
चन्द्रमा ले पृथ्वी लाई ?
मात्र रटिरहेछु
केवल पात्रोका जोड घटाउ हरू
आज यो सालको अन्तिम दिन ,
भोलि नयाँ बर्ष ।

मस्तिष्क उद्वेलित हुनुको नि सिमा हुन्छ
जिसस एउटा नयाँ बर्ष ,
बिक्रमादित्य अर्को नयाँ बर्ष ,
फरक नयाँ बर्ष हाम्रै बुद्ध अनि संखधर पनि ।
सूर्य एक , चन्द्र एक , एउटा पृथ्वी
र पनि , अनेक नयाँ बर्षहरू
मैले नबुझेका यी नयाँ बर्षहरू ।

उफ …..
अनगिन्ती नयाँ बर्ष का अनगिन्ति सुंगा रटाइ हरू !
किन छुदैनन ,
शुभकामना का श्लोक हरूले लोकलाई ?
किन घटिरहेका छैनन
हरेक दिन बाकास भित्र वापस आउने
मृत छोराका लासहरू ?
किन टालिन्नन, पिपासुले दिन दहाडै बनाएका
चेली चोर जस्केला हरू ?
किन घटी रहेछ दिन दिन बिस्वास
दीन हिन हरूको वजनदार भनिने हरू प्रति ?

अझै पनि भन्न छोड्दिन म
यो नयाँ बर्षमा
कमसेकम गौतमहरू नमारियुन,
तैं होस भन्न सकियोस
दिन दहाडै छातिमा प्वाल रोप्ने लाई ।
जिन्दाबाद र मुर्दाबादको सिकार हुनु नपरोस
निर्दोष मंडल , शाह र मेहता हरूले ,
सोझालाई सुली र चोर लाई चौतारी को
अलिखित तर प्रचलित ऐन
मनै देखि खारेज होस।
कम पिडा दायी हुन
अर्को बर्षका शुभकामनाका नारा हरू ।

नयाँ बर्ष को शुभकामना ।।

(डा. अधिकारी मानसिक रोग अस्पतालमा‌ कार्यरत हुनुहुन्छ। )

Tags: Corona Virus #Covid19Dr. Anant AdhikariHappy new yearMental Hospital
SummarizeShare235ScanTweet146

Related articles

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

by Nam Raj Bhatta
२०७८ बैशाख २, बिहीबार १६:३५
0

जुम्ला, २६ जेठ २०८२ डा. डबल बहादुर धामी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) का कार्यवाहक उपकुलपति तथा रेक्टर जस्तो उच्च पदमा पुगेर पनि आफूलाई सधैं ‘भूइमान्छे’ ठान्ने व्यक्तित्व...

डा. रमेशसिंह भण्डारीको ‘कसरी भनूँ म’ नयाँ गीत सार्वजनिक

डा. रमेशसिंह भण्डारीको ‘कसरी भनूँ म’ नयाँ गीत सार्वजनिक

by Nam Raj Bhatta
२०७८ बैशाख २, बिहीबार १६:३५
0

काठमाडौं, ५ फागुन २०८० त्रिवि शिक्षण अस्पतालका प्राध्यापक एवम् कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीले 'कसरी भनूँ म' बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका छन्। गीतको रचना डा. भण्डारी...

An image showing a Nepali family in Kathmandu, caring for their children during winter. The family members have distinct Nepali features, such as darker skin tones and typical Nepali facial characteristics. They are dressed in warm, culturally appropriate winter clothing like jackets, shawls, and traditional Nepali hats. The setting is an urban street in Kathmandu with local shops and traditional Nepali architecture in the background. The parents are engaged in activities like wrapping the children in warm clothes and providing them with warm drinks or food, illustrating the care taken during the cold months in a Nepali urban environment. AI generated.

जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

by HNN Staff
२०७८ बैशाख २, बिहीबार १६:३५
0

जाडोमा बच्चाहरूको स्याहार विशेष रूपमा महत्त्वपूर्ण हुन्छ, किनभने यस समयमा वातावरण नाजुक हुन्छ र बच्चाहरू विभिन्न स्वास्थ्य समस्याहरूको सामना गर्न सक्छन्। "जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी...

सेती अस्पतालमा पहिलोपटक युरोलोजी सेवा बिस्तार #SetiHospital #Urology

सेती अस्पतालमा पहिलोपटक युरोलोजी सेवा बिस्तार #SetiHospital #Urology

by Nam Raj Bhatta
२०७८ बैशाख २, बिहीबार १६:३५
0

कैलाली, ३ असोज २०७९ सुदुरपश्चिम प्रदेशका जनताहरूले सरकारी तहमा पहिलोपटक युरोलोजी (अर्थात मृगौला तथा मुत्ररोग) सम्बन्धि विशेषज्ञ सेवा पाएका छन। यहि असोज १ गते देखि निरन्तररुपमा धनगढी स्थित...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.