Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

बुटवलमा प्लाज्मा बैंक बनाउने अभियान शुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
२०७७ भाद्र १६, मंगलवार १५:४६
in News
Reading Time: 1 min read
A A
0
बुटवलमा प्लाज्मा बैंक बनाउने अभियान शुरु
591
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बुटवल , १६ भाद्र २०७७

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले प्लाज्मा बैक बनाउने अभियान सुरु गरेको छ । सोमबार परिषद् प्रदेश ५ को समन्वयमा कपिलवस्तु अस्पताल तौलिहवामा प्लाज्मा अभियानका लागि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त अभियानमा नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु र रुपन्देही शाखाको सहकार्य रहेको छ ।

ताैलिहवा अस्पतालका संक्रमणमुक्त भएका कर्मचारीहरुबाट प्लाज्मा थेरापीका लागि १७ पिन्ट रगत संकलन भएको परिषद्का प्रदेश ५ का संयोजक डा. प्रशान्त आचार्यले बताए । ‘उदाहरणीय काम गर्नु भएकोमा रक्तदाता, सहकार्य संस्था तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु । यसलाई हामीले यसरी नै अभियान बनाएर कोभिड उपचारमा सहज बनाउने छौं,’ उनले भने । उक्त रगत कोरोना आईसीयु रहेको बुटवल धागो कारखानास्थित अस्थायी कोभिड अस्पतालमा प्लाज्मा थेरापीमा प्रयोग हुनेछ । कोरोना पोजिटिभ भएर निको भएका स्वस्थ व्यक्तिहरुको शरीरको रगतमा हुने प्लाज्माबाट कोरोनाबाट गम्भीर भएर उपचारमा रहेका बिरामीको उपचार गर्न सकिन्छ ।

received 887887841740709उपचारमा संलग्न चिकित्सकका अनुसार प्लाज्मा थेरापीबाट धेरै कोरोनाको बिरामीहरुलाई सन्चो भएका उदाहरण छन् । कोरोना संक्रमणमुक्त भएको अर्थात पिसिआर नेगेटिभ आएको १४/१५ दिनपछि प्लाज्मा दान गर्न सकिन्छ । कपिलवस्तु अस्पतालका मेसु डा. किशोर बन्जाडेले स्वास्थ्यकर्मीहरु यो महामारी विरुद्ध फ्रन्टलाइनमा खट्दिा आफू नै पोजिटिभ हुन पुगेको र आफूहरुको प्लाज्मा अन्य बिरामी बचाउनका लागि सहयोगी हुने विश्वास व्यक्त गरे । ‘हाम्रो समाजले हामीलाई हेर्न दृष्टिकोणमा परिवर्तन आउन जरूरी छ,’ ‘हामीले दिएको रगतबाट कोरोना संक्रमित बिरामीको ज्यान बचोस्, उहाँहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।’ बुटवल प्रादेशिक अस्पतालका कन्भ्यालिसेन्ट प्लाज्मा उपचारका को—अर्डिनेटर डा. सम्राट पराजुलीले अहिले अस्पतालमा रगत अभाव भएको कारण उचित समयमा प्लाज्मा थेरापी सुरु गर्न गाह्रो भैरहेको बताए । ‘बिरामीमा राम्रो सुधार आउने हुनाले यस्तो अभियानले हामीलाई धेरै सहज हुन्छ,’ उनले भने, ‘त्यसैले जनचेतना फैलाउन अवश्यक छ ।’

received 323511662038700लुम्बिनी प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन फिजिसियन डा. सुदर्शन थापाले अभियान कोरोना संक्रमितको उपचारमा प्लाज्मा अभाव हुन नदिन सहयोगी हुने बताए । ‘उपचारमा प्लाज्मा अभाव हुन नदिन यसले सहयोग पुर्याउने छ,’ उनले भने, ‘रगतबाट प्लाज्मा तयार गरी बुटवल ब्लड बैंकमा राखेर एक वर्षसम्म प्रयोग गर्न सकिनेछ ।’

Tags: #Butwal#Nepal Doctor association butwalCorona Virus #Covid19Plazma Therapy
SummarizeShare240ScanTweet146

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
२०७७ भाद्र १६, मंगलवार १५:४६
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
२०७७ भाद्र १६, मंगलवार १५:४६
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
२०७७ भाद्र १६, मंगलवार १५:४६
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

by Nam Raj Bhatta
२०७७ भाद्र १६, मंगलवार १५:४६
0

✍️ डा. सतीश कुमार साहलेक्चरर, सामुदायिक चिकित्सा विभाग KIST मेडिकल कलेज एवम् शिक्षण अस्पताल १. निपाह भाइरस के हो? निपाह भाइरस एक खतरनाक जुनोटिक भाइरस हो जुन जनावरबाट...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.