10th Nepal Pharma Expo 2026 Kathmandu
  • Login
  • Register
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

दाङको क्वारेन्टाइनमा बसेकाहरुलाई आयुर्वेद औषधी बितरण तथा सचेतता कार्यक्रम #Covid19

HNN Staff by HNN Staff
May 18, 2020
in News
Reading Time: 1 min read
A A
0
दाङको क्वारेन्टाइनमा बसेकाहरुलाई आयुर्वेद औषधी बितरण तथा सचेतता कार्यक्रम #Covid19
597
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

दाङ ,५ जेठ

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका कार्यालय प्रमुख डाक्टरले . मदन कुमार बि.सिकाे नेतृत्वमा घाेराहि काे कुहिरेपानि, राप्ती गाउँ पालिका काे दुर्गा भबानि ,सर्बाेदय मा .बि .सिशिनिया, ऐराबत आदर्श क्याम्पस काे क्वारेन्टाइन मा ६४ जना बेक्ति हरु लाई शक्ति बर्दक औषधि , गुडुचि चुर्णा , अश्वगन्धा चुर्णा , आमलकि चुर्णा र योग आदिकाे बारेमा शचेतना कार्यक्रम सम्पन्न गरियाे

कोरोना  संक्रमणको भयावह बन्दै गएपछि भारत बाट घर फर्कने क्रममा क्वारेन्टाईनमा बसेका ६४ जनालाई शारिरिक तथा मानसिक स्फुर्तीका लागि चिकित्सालयले चुर्ण प्रदान गरेको हो । क्वारेन्टाईनमा बसेकालाई आयुर्वेदिक औषधि प्रदान गर्दै प्रदान गरिएको चुर्ण कोरनारोगको औषधि नभै शरिरमा शक्त्ति प्रदान गर्ने औषधिय चुर्ण भएको डा.मदन कुमार विसीले बताए  । गुडुचि चुर्ण लहरे गुर्जो, अस्वगन्धा, आमलकी चुर्णको सेवनले शरिरमा शक्त्ति आउने र जसले विभिन्न रोग बाट बच्नसहयोग पुग्ने  डा. कैलाश न्यौपानेले जानकारी बताए  ।
राप्ती गाउँपालिका तथा प्रदेश सामाजिक विकास मन्त्रालयको अनुरोधमा स्थानिय जडिबुटिको प्रयोग तथा पहिचानको गर्दै क्वारेन्टाईनमा बसेकाको शारिरिक तथा मानसिक स्फुतिका लागि राप्ती आयुर्बेदिक चिकित्सालय तुल्सीपुरले औषधि सहित डाक्टरहरुको परामर्श टोली राप्तीका क्वारेन्टाईनमा पठाएको थियो ।
डा. मदन कुमार विसी, डा.कैलाश न्यौपाने, स्वास्थ्य संयोजक नारायण राउत, संञ्चार संयोजक तिर्थराज ज्ञवाली तथा कर्मचारी दल बहादुर बस्नेत सहितको टोलिले औषधि प्रदान गरेका थिए।

Tags: #Dang#NewAyurveda
SummarizeShare246ScanTweet146

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
February 11, 2026
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
February 10, 2026
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
February 10, 2026
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

by Nam Raj Bhatta
February 10, 2026
0

✍️ डा. सतीश कुमार साहलेक्चरर, सामुदायिक चिकित्सा विभाग KIST मेडिकल कलेज एवम् शिक्षण अस्पताल १. निपाह भाइरस के हो? निपाह भाइरस एक खतरनाक जुनोटिक भाइरस हो जुन जनावरबाट...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो

    नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो

    589 shares
    Share 236 Tweet 147
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    586 shares
    Share 234 Tweet 147
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    586 shares
    Share 234 Tweet 147
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    586 shares
    Share 234 Tweet 147
  • Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

    586 shares
    Share 234 Tweet 147
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.