कोरोना संक्रमण, यसको मनोसामाजिक पक्ष र समय ब्यवस्थापन

कोभिडको दोस्रो लहरमा हामी असामान्य अवस्थामा छौं। हाम्रो काम गर्ने शैलीलाई, दैनिक जीवनलाई पनि हामीले सामान्य अवस्था भन्दा परिवर्तित गर्नुपर्छ। अहिले हामी स्कूल, कलेज, अफिस नगई घरमै बसिरहनु पर्दा हाम्रो दैनिकी अर्थात् रुटिन लाइफ अस्तव्यस्त भएको छ। कुनै पनि कुरा बिग्रन लाग्यो भने जोगाउनु पर्छ भनेजस्तै हाम्रो दैनिकी बिग्रिन लागे त्यसलाई जोगाउनु पर्छ। अस्तव्यस्त दैनिकी … Continue reading कोरोना संक्रमण, यसको मनोसामाजिक पक्ष र समय ब्यवस्थापन