Magnus pharma
आज: २०८२ चैत्र ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

Nam Raj Bhatta by Nam Raj Bhatta
November 13, 2025
in Nutrition
Reading Time: 1 min read
A A
0
नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २७ कात्तिक २०८२

विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायटीसियन एशोसिएसनले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने भएको छ।

शुक्रबार दिवसको अवसरमा एशोसिएसनले ललितपुरको पाटन दरबार स्क्वायर महारानी पोखरीमा सचेतनामूलक कार्यक्रम गर्न लागेको हो। उक्त कार्यक्रममा शरीरमा चिनीको मात्राको निशुल्क परीक्षण, जोखिमको स्क्रीनिङ्ग र उच्च रक्तचापको परीक्षण गरिनेछ। व्यक्तिको उमेर अनुसारको उचाई र तौल पनि परीक्षण गरिने एशोसिएसनले जनाएको छ।

यस्तै पोषण सम्बन्धी निशुल्क परामर्श गरिने र चिनी रोगका बिरामीको लागि डायबेटिक फ्रेन्डली डायटको प्रदर्शन समेत गरिने एशोसिएसनका अध्यक्ष नानी शोभा शाक्यले बताइन्। क्याफोडाट कलेजसँगको सहकार्यमा हुन लागेको उक्त कार्यक्रम बिहान ९ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएको छ।

Tags: nutritionWorld diabetes days
SummarizeShare234ScanTweet146

Related articles

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

by Nam Raj Bhatta
November 15, 2024
0

✍️ डा. बिजय किशोर पंडित  जाडोयाममा आयुर्वेदले स्वास्थ्य रक्षाका लागि विभिन्न औषधि र उपचार विधिहरू बताइएको छ। यद्यपि, कुनै एक औषधिले सबै प्रकारका समस्याबाट बच्न सक्छ भन्न सकिन्न।...

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

by Nam Raj Bhatta
May 28, 2024
0

काठमाडौं, १५ जेठ २०८१ अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउ लगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज हुने भएको छ। मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक...

दसैँमा सागसब्जी कम, माछा बढी खपत

दसैँमा सागसब्जी कम, माछा बढी खपत

by Nam Raj Bhatta
October 27, 2023
0

काठमाडौँ, ९ कार्तिक २०८० दसैँमा सागसब्जीको खपत ह्वात्तै घटेको छ भने माछाको खपत बढेको पाइएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो पटक तरकारी, फलफूल, मसला लगायतका वस्तुको खपत घटेको...

जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ

जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ

by Nam Raj Bhatta
October 15, 2023
0

काठमाडौँ, २८ असोज २०८० आज नेपालीहरुको महान् पर्व दशैँको पहिलो दिन अर्थात् घटनास्थापना । हिन्दु परम्पराअनुसार आजै घर–घरमा जमरा रोप्ने चलन छ । जौं (मकै, धान र गँहू)...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.