थाहा पाउनुहोस् कुन खानेकुरामा कस्तो पोषण तत्त्व पाइन्छ? #Nutrients

शरीर संचालन एवं जीवित रहनका लागि विभिन्न पोषक तत्वको खाँचो हुन्छ । त्यस्ता अधिकांश पोषक तत्वको स्रोत खानेकुरा हुन्, जो हामी दैनिक खाइरहेका हुन्छौं । चामल, आलु, दाल, गोलभेडा, सागपात, फलफूल, दुध आदि सम्पूर्ण खानेकुराबाट हाम्रो शरीरले पोषक तत्व ग्रहण गर्छ । यसरी सन्तुलित हिसाबले जब शरीरलाई पोषक तत्व प्राप्त हुन्छ, हामी निरोगी र तन्दुरुस्त … Continue reading थाहा पाउनुहोस् कुन खानेकुरामा कस्तो पोषण तत्त्व पाइन्छ? #Nutrients