कुपोषण विरुद्ध लड्नका निम्ति शुरू गरिएको सामूहिक पहलमा बलियो नेपालको अभियान

नेपालका प्रत्येक बालबालिका सगरमाथा जत्तिकै बलियो भए भने, नेपाल कस्तो हुन्थ्यो होला ? एउटा राष्ट्रिय अभियानको परिकल्पना जहाँ नेपालमा कुपोषण विरुद्ध लड्नका निम्ति शुरू गरिएको सामूहिक पहल “सही पोषणको पहुँचले भावी पुस्तालाई उनीहरुको सपना साकार पार्न सक्षम तुल्याउनेछ” भन्ने विश्वासबाट प्रेरित बलियो नेपाल न्युट्रीशन इनिसियटिव (BNNI) समाजका हरेक पक्ष: सरकारी, निजि क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय … Continue reading कुपोषण विरुद्ध लड्नका निम्ति शुरू गरिएको सामूहिक पहलमा बलियो नेपालको अभियान