Magnus pharma
आज: २०८२ चैत्र १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
Baliyo Nepal nutrition initiatives lumbini pradesh
कुपोषण विरुद्ध लड्नका निम्ति शुरू गरिएको सामूहिक पहलमा बलियो नेपालको अभियान
कुपोषण विरुद्ध लड्नका निम्ति शुरू गरिएको सामूहिक पहलमा बलियो नेपालको अभियान
कुपोषण विरुद्ध लड्नका निम्ति शुरू गरिएको सामूहिक पहलमा बलियो नेपालको अभियान
कुपोषण विरुद्ध लड्नका निम्ति शुरू गरिएको सामूहिक पहलमा बलियो नेपालको अभियान

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, पछिल्लो २४ घण्टामा २ हजार भन्दा बढी थपिए #Covid19

Impact of COVID-19 pandemic on Brachytherapy services in BPKMCH

HAMS Hospital Kathmandu

कुपोषण विरुद्ध लड्नका निम्ति शुरू गरिएको सामूहिक पहलमा बलियो नेपालको अभियान

नेपालले सन् २०३० सम्म पाँच वर्षमूनिका बालबालिकाहरुमा रहेको पुड्कोपना घटाएर १५% मा झार्ने चुनौती

HNN Staff by HNN Staff
October 9, 2020
in News, Nutrition
4
600
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नेपालका प्रत्येक बालबालिका सगरमाथा जत्तिकै बलियो भए भने, नेपाल कस्तो हुन्थ्यो होला ?

एउटा राष्ट्रिय अभियानको परिकल्पना जहाँ नेपालमा कुपोषण विरुद्ध लड्नका निम्ति शुरू गरिएको सामूहिक पहल “सही पोषणको पहुँचले भावी पुस्तालाई उनीहरुको सपना साकार पार्न सक्षम तुल्याउनेछ” भन्ने विश्वासबाट प्रेरित बलियो नेपाल न्युट्रीशन इनिसियटिव (BNNI) समाजका हरेक पक्ष: सरकारी, निजि क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर- सरकारी संस्थाहरु, नागरिक समाज र सम्पूर्ण नेपाली जनताहरूलाइ एकीकृत गरि कुपोषण अन्त्य गर्ने उद्देश्यका साथ आम जनमानसमा व्यापक रुपमा सचेतना फैलाउन प्रतिबद्ध छ ।

कुपोषण विरुद्धको बलियो नेपालको अभियान

पाँच वर्षमूनिका बालबालिकाहरूमा पुड्कोपना जन्मपूर्व नै उत्पन्न हुन्छ, पुड्कोपनाका कारण बालबालिकाहरु आफ्नो शारीरिक तथा मानसिक वृद्धि विकासमा पछाडी पर्ने गर्छन । यसको असर दुई वर्षको उमेरपश्चात अपरिवर्तनीय हुने भनिएकोले बालबालिकाहरुको शारीरिक तथा बौद्धिक विकासमा प्रभाव पर्न गइ उनीहरुको सही क्षमता सिमित हुने गर्दछ ।

नेपालले पुड्कोपना कम गर्ने लक्ष्यका साथ कार्य गरी सन् २००१ मा भएको ५७% बाट सन् २०१६मा ३६% तल झारी प्रगति हासिल गरेको भएता पनि कुपोषणविरुद्धको यात्रा लामो देखिन्छ | दिगो विकास लक्ष्य अनुसार नेपालले सन् २०३० सम्म पाँच वर्षमूनिका बालबालिकाहरुमा रहेको पुड्कोपना घटाएर १५% मा झार्ने चुनौतीलाई आत्मसार गरि अघि बढिरहेको छ र बलियो नेपालको अभियान पनि यहि लक्ष्यप्रति एक्यबद्ध गरेको छ ।

लुकेको भोक भनेको हामीले खानेकूरामा भिटामिनजस्ता आवश्यक पोषकतत्वहरुको कमी हुनु हो । यी पोषक तत्वहरू हाम्रो शारीरिक एवं मानसिक विकासका लागि अत्यन्त आवश्यक छन्। लुकेको भोक र त्यसको परिणाम निकै ढीला मात्र थाहा हुने भएकोले यो समस्या अझ खराब हुन जान्छ । जब एक व्यक्तिलाई सही खानेकुरा खुवाईन्छ, तब पोषक तत्त्वहरूले सो व्यक्तिको मस्तिष्क विकासमा योगदान पुर्याउँछ, र फलस्वरूप सो व्यक्तिको समस्त वृद्धि विकासमा टेवा पुग्दछ ।

नेपालको सन्दर्भमा, हाम्रो खाने बानीले पेट भर्नमा बढी जोड दिने गरेको पाइन्छ- यसका कारण लुकेको भोकको असर पर्ने गर्दछ ।

लुकेको भोकबारे चेतना जगाउने

सम्पूर्ण नेपाली जनसंख्या माझ पोषणयूक्त खानेकुराहरुको मात्रा बढाउन बलियो नेपाल अग्रसर देखिन्छ । एउटा देश इक्वेडोरमा अण्डाको नियमित खानपिनले बालबालिकाहरुको जीवन परिवर्तन भएको छ भन्ने कुरालाई बलियो नेपालले बलियै सँग आत्मसात गर्दै छ।

इक्वेडोरमा ६ देखि ९ महिना उमेर भएका बालबालिकाहरुलाई दुई समुहमा बाँडियो- पहिलो समुहलाई ६ महिनाको अवधिसम्म प्रत्येक दिन एउटा अण्डा दिइयो भने अर्को समूहमा कुनै हस्तक्षेप गरिएन । नतिजा – अण्डा प्रदान गरेकाले पुड्कोपना ४७%ले तल झर्यो। यस कार्यक्रमले महत्वपूर्ण कुरा के देखाउँछ भने, बालबालिकाहरुले निरन्तर रुपमा सही पोषणयुक्त खानेकुरा खाए भने उनीहरुको भविष्यमा धेरै सम्भावनाहरु खुल्नेछन ।

बलियो नेपालको पहिलो कार्यक्रममा अण्डाको महत्वपुर्ण भूमिका रहने छ – यसमा पर्याप्त मात्रामा आइरन, भिटामिन A र B12 हुन्छ । बिस्तारै किशोरी तथा प्रजनन उमेरका महिलाहरुका लागि पनि थप कार्यक्रम गर्ने र हरेक नयाँ कार्यक्रम पोषणमा आधारित नया अध्ययनबाट प्रेरित हुने बलियो नेपाल जनाउछ।

This slideshow requires JavaScript.

बलियो नेपालको पहिलो कार्यक्रम

सही पोषण भए नेपालका बालबालिकाहरु असीम संभाव्यता पूरा गर्ने सक्षमता राख्दछन र ‘सगरमाथा जत्तिकै बलियो हुनेछन भन्ने धारणा राख्ने बलियो नेपाल यस्तो पुस्ता हुर्काउनमा प्रतिबद्ध छ जसका क्षमता र महत्वाकांक्षाहरु पोषणको कमीले सिमित हुनेछैनन् । तसर्थ, बलियोको पहिलो कार्यक्रम २ वर्ष मुनिका बालबालिकाहरुका लागि आमाको दुधको साथै पूरक आहारको पहुँचबाट सही पोषण प्रदान गर्ने हुनेछ जसको प्रभाव लामो समय सम्म रहनेछ ।

बलियो नेपाल समाजका हरेक क्षेत्रसँग मिलेर सामूहिक रूपमा एउटा अभियानको शुरुवातमा जुटेको छ। बलियो नेपाललाई आफ्नो कार्यक्रम राष्ट्रको हरेक कुनासम्म पुर्याउन व्यक्तिगत सहयोग तथा साझेदारीको आवश्यक रहेकाले हामीले पनि साथ मिलाएर नेपाललाई बलियो बनाउने कार्यमा जुट्नुपर्ने देखिन्छ। थप जानकारी एवम् सहभागिताका लागि BaliyoNepal.com हेर्नुहोला।


http://4.188.83.218/static/3592.jpgarticles/nutritious-nation-baliyo-nepal-movement/

Tags: Baliyo NepalLumbini PradeshnutritionWHO
Previous Post

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, पछिल्लो २४ घण्टामा २ हजार भन्दा बढी थपिए #Covid19

Next Post

Impact of COVID-19 pandemic on Brachytherapy services in BPKMCH

Next Post
Bishnu Maya Adhikari Register Nurse -BPKMCH Radiation therapy nurse

Impact of COVID-19 pandemic on Brachytherapy services in BPKMCH

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    645 shares
    Share 258 Tweet 161
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    625 shares
    Share 250 Tweet 156
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    665 shares
    Share 297 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र
  • बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu
  • तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी
  • बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.