आज मिति : २०८२ जेष्ठ १६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

ए.आई.युक्त एक्सरे प्रविधिबाट सक्रिय क्षयरोग खोजपडताल, ६ जना नयाँ बिरामी फेला

Nam Raj Bhatta by Nam Raj Bhatta
April 16, 2025
in News
A A
0
ए.आई.युक्त एक्सरे प्रविधिबाट सक्रिय क्षयरोग खोजपडताल, ६ जना नयाँ बिरामी फेला
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बझाङ, ३ बैशाख २०८२

थलारा गाउँपालिकाको आयोजनामा, स्वास्थ्य कार्यालय बझाङ र स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा गत चैत २६ देखि २८ सम्म तीन दिने सक्रिय क्षयरोग खोजपडताल शिविर सम्पन्न भएको छ।

शिबिरका क्रममा संकलन गरिएका खकारको नमुना परिक्षण भएको हो।न

शिविर गाउँपालिकाका ९ वटै वडामा संचालन गरिएको थियो, जसमा कुल ८६६ जनाको अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (AI) जडित मेसिन बाट छातीको एक्सरे गरिएको छ। एक्सरे रिपोर्टको आधारमा ५१ जनामा क्षयरोगको सम्भावना देखिएकोले उनीहरूबाट खकार सङ्कलन गरिएको छ।

सङ्कलित खकार नमुनाहरूलाई विश्व स्वास्थ्य संगठन (WHO) ले सिफारिस गरेको Molecular Diagnostic प्रविधि mWRD (मालिक्युलर र्यापिड डिटेक्सन) प्रयोग गरी परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ६ जनामा क्षयरोगको जीवाणु (Mycobacterium tuberculosis) पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका ल्याब टेक्निसियन निरीक्षक नारायण जोशीले जानकारी दिनुभयो।

जोशीका अनुसार ती बिरामीहरूलाई उपचारमा ल्याउने कार्य आजैदेखि थालिएको छ र पालिका तथा सम्बन्धित स्वास्थ्य संस्थालाई जानकारी भएको हो।

यस्तैगरी, AI एक्सरे रिपोर्टमा क्षयरोगको सम्भावना देखिए तापनि खकारमा जीवाणु नदेखिएका व्यक्तिहरूलाई निगरानीमा राखिने र आवश्यकताअनुसार पुनः परीक्षण गरिने निरीक्षक जोशीले बताउनु भयो।

बझाङ जिल्ला कारागारमा रहेका कैदी बन्दीहरूमा पनि क्षयरोगको परीक्षण (TB Screening) गरिएको थियो, तर कुनैमा पनि क्षयरोग नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

Tags: #government of NepalHealth office bajhang
Nisarga hospital Dhangadhi
Previous Post

देशभरका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Next Post

स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी

Related articles

Health ministry
News

स्वास्थ्य मन्त्रालयको बजेट अगामी वर्षको लागि९५ अर्व ८१ करोड बिनियोजन

8 hours ago
789
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

आर्थिक वर्ष २०८२/०८३ – स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन

9 hours ago
788
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको ५ औं महाधिवेशन जेठ १७ देखि १८सम्म हुने
News

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको ५ औं महाधिवेशन जेठ १७ देखि १८सम्म हुने

1 day ago
884
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा पूर्वी नेपालमा १ हजार ६ सय जनाको निशुल्क क्यान्सर स्क्रिनिङ
News

भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा पूर्वी नेपालमा १ हजार ६ सय जनाको निशुल्क क्यान्सर स्क्रिनिङ

2 days ago
802
कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै
News

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै

2 days ago
843
Corona virus
News

भारतमा कोरोनाको नयाँ भेरियन्ट, नेपालका रोग विशेषज्ञहरु के भन्छ्न?

3 days ago
806
Next Post
स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय

स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,044)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In