Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागको प्रमुखमा राजन पौडेल नियुक्त

Nam Raj Bhatta by Nam Raj Bhatta
August 12, 2025
in News
A A
0
त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागको प्रमुखमा राजन पौडेल नियुक्त
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २७ साउन २०८२

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको २०८२ साउन १९ गतेको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखमा राजन पौडेल नियुक्त भएका छन्।

पूर्व प्रमुख प्राध्यापक डा. आमोद कुमार पौड्याल २०८२ साउन १६ गते अनिवार्य अवकाशमा गएपछि रिक्त भएको पदमा पौडेललाई नियुक्त गरिएको हो। पौडेल MPH र MPhil दुवैमा Gold Medalist हुन् भने हाल फिनल्याण्डबाट Epidemiology and Public Health विषयमा PhD गर्दै छन्। साथै, उनले अमेरिकास्थित Johns Hopkins University बाट Epidemiology and Biostatistics मा Summer Course र Tanzania बाट Global Health Course सम्पन्न गरेका छन्।

पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पोषण, खाद्य सुरक्षा र विषादी नियन्त्रण उप-समितिको अध्यक्ष, चिकित्सा शिक्षा आयोगको समिति सदस्य, तथा नेपाल स्वास्थ्य व्यवसायी परिषदको बोर्ड सदस्य र परीक्षा संयोजकको रूपमा कार्य गर्दै आएका छन् । ६ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय जर्नलमा वैज्ञानिक लेख प्रकाशित गरेका पौडेल प्राज्ञिक क्षेत्रमा अब्बल मानिन्छन्।

जनस्वास्थ्य केन्द्रीय विभागको स्थापना २०७५ भाद्र १० गते भएको हो। यो विभाग त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनस्वास्थ्य विषयको अध्ययन–अध्यापन हुने एक मात्र आंगिक शैक्षिक संस्था हो।

Tags: Rajan paudelTrivhuwan University
Nisarga hospital Dhangadhi
Previous Post

गण्डकी प्रदेशमा रहेका स्वास्थ्यका तीनवटा प्रादेशिक निकाय खारेज

Related articles

गण्डकी प्रदेशमा रहेका स्वास्थ्यका तीनवटा प्रादेशिक निकाय खारेज
News

गण्डकी प्रदेशमा रहेका स्वास्थ्यका तीनवटा प्रादेशिक निकाय खारेज

4 hours ago
784
धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु
News

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु

1 day ago
787
होस्टल व्यवसायी संघले वार्षिकोत्सबको अवसरमा रक्तदान
News

होस्टल व्यवसायी संघले वार्षिकोत्सबको अवसरमा रक्तदान

1 day ago
837
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा
News

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा

2 days ago
885
पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देशब्यापी फैलिदा १.३४ अर्ब रुपैयाँ बराबरको क्षति
News

पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देशब्यापी फैलिदा १.३४ अर्ब रुपैयाँ बराबरको क्षति

2 days ago
789
Teaching hospital photo
News

त्रिवि शिक्षण अस्पतालमा ८ विशेषज्ञ चिकित्सकको लागि दरखास्त आह्वान

3 days ago
863

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,195)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In