Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

तिलगंगामा आँखाको क्यान्सर तथा अकुलोप्लाष्टि केन्द्रित अपरेशन थिएटरको शुभारम्भ

Nam Raj Bhatta by Nam Raj Bhatta
April 24, 2025
in News
A A
0
तिलगंगामा आँखाको क्यान्सर तथा अकुलोप्लाष्टि केन्द्रित अपरेशन थिएटरको शुभारम्भ
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ११ बैशाख २०८२

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले थप नयाँ शल्यक्रिया कक्ष निर्माण गरी सञ्चालनमा ल्याउने भएको छ।

आँखा प्रतिष्ठानले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी आँखा संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले आँखाको क्यान्सर तथा अकुलोप्लाष्टि केन्द्रित शल्यक्रिया कक्षको विधिगत् उद्घाटन गरेका छन् ।

आँखा स्वास्थ्यको क्षेत्रमा ३ दशक भन्दा लामो यात्रा पार गरी लाखौंको जनसंख्यामा उपचार सम्भव गराएको अनुुभवलाई आधार मान्दै, बिरामीहरुलाई आवश्यक उपचार सेवा प्रदान गर्ने मात्र नभई वहाँहरुलाई गुणस्तरिय, झन्झट रहित र समय सापेक्ष उपचार प्रदान गर्नुका साथै समय व्यवस्थापनलाई थप ध्यानमा राख्नु आवश्यक हुन्छ।

हाल ब्लक ‘बि’को दोश्रो तल्लामा रहेको शल्यक्रिया कक्ष बाहेक चौथो तलामा थप नयाँ शल्यक्रिया कक्ष निर्माण गरिएको र सो कक्षमा आँखा स्वास्थ्यमा नयाँ आयामका रुपमा एस्थेटिक अकुलोप्लाष्टि सेवा विस्तार गरिएको छ।

एस्थेटिक अकुलोप्लाष्टि भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ। शल्यक्रिया या अन्य उपचार पद्धतीबाट सुधार एवम् परिवर्तन ल्याउन मद्धत गर्ने विषय भएकाले यस प्रतिको चाँसो नेपाली समाजमा बढ्दो छ। चिकित्सकको निर्देशन अनुसार समय समयमा गरिने उपचार, बोटक्सबाट अनुहारको चाउरीपन, घाँटीको चाउरीपन लगायत अन्य आँँखा समस्याको उपचार गर्न सकिनेछ।

प्रत्येक दिन प्रदान हुने अस्पतालका अन्य सेवालाई थप सरलिकृत गर्न, सेवाग्राहिहरुलाई छिटो छरितो सेवा प्रदान गर्दै उच्च गुणस्तर कायम राख्न अस्पताल व्यवस्थापनले काम गरिरहेको बताइएको छ।

Tags: Dr. Sanduk ruitTilganga eye centre
Nisarga hospital Dhangadhi
Previous Post

वीर अस्पतालमा ९ बेडको सर्जिकल आइसियू थपियो

Next Post

भारतद्वारा चारलाख डलरको सिकलसेल नि:शुल्क भ्याक्सिन वितरण   

Related articles

मनमोहन अधिकारीको १०५औं जन्मजयन्तीमा निःशुल्क स्वास्थ्य शिविर
News

मनमोहन अधिकारीको १०५औं जन्मजयन्तीमा निःशुल्क स्वास्थ्य शिविर

1 hour ago
779
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
News

बिपी कोइराला क्यान्सर अस्पतालमा बिरामीका लागि ‘हटलाइन’ सेवा सुरु

13 hours ago
776
नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं स्थापना दिवस देशव्यापी रूपमा सम्पन्न
News

नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं स्थापना दिवस देशव्यापी रूपमा सम्पन्न

13 hours ago
790
दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु
News

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु

15 hours ago
848
बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु
News

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु

24 hours ago
781
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको आवेदन

1 day ago
822
Next Post
भारतद्वारा चारलाख डलरको सिकलसेल नि:शुल्क भ्याक्सिन वितरण   

भारतद्वारा चारलाख डलरको सिकलसेल नि:शुल्क भ्याक्सिन वितरण   

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,100)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.