स्टार हस्पिटलको पिसिआर प्रयोगशाला निजिमा अब्बल

ललितपुर , ४ मंसिर २०७७ ललितपुरको सानेपास्थित स्टार हस्पिटलको प्रयोगशालाले निजि मध्येकै एक अब्बल रुपमा चिनिन सफल भएको छ। यस प्रयोगशालाले सबैभन्दा धेरै परीक्षण गरेको छ । यसले गुणस्तरीय र भरपर्दो रुपमा नियमित पिसिआर परीक्षण गरेको छ । यो निजी प्रयोगशाला मध्ये सबैभन्दा पहिलो पीसीआर परीक्षणको अनुमति पाउने प्रयोगशाला मध्येको पनि एक हो । स्टार … Continue reading स्टार हस्पिटलको पिसिआर प्रयोगशाला निजिमा अब्बल